
१पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
२‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
३मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
४लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
५टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
६काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
७कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
८देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
९मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
१०चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
११पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
१२कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
९पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
१०जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
११पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१२पर्वतमा आगामी निर्वाचनमा दुई हजार आठ सय १७ जना मतदाता थप, कुन पालिकामा कति ?
पर्वत ।कम्प्यूटर एशोसियसन महासंघ नेपालको केन्द्र र प्रदेशको तालिकका अनुसार क्यान पर्वतको पाँचौ बार्षिक साधार सभा सम्पन्न भएको छ । कम्प्यूटर एशोसियसन महासंघ नेपालको केन्द्रिय सदस्य कुमार पौडेलको प्रमुख आतिथ्यतामा, क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रम संयोजक एंव क्यान पर्वतका सदस्य उत्तम के.सी.ले स्वागत मनतब्य राख्नु भएको थियो । क्यान गण्डकीका अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले शुभकामना मनतब्य राख्नु भएको थियो । धन्यवाद मनतब्य क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेलले राख्नु भएको थियो ।

समापन मनतब्य क्यान पर्वतका अध्यक्ष खडकबहादुर गुरुङ (मदन) ले गर्नु भएको थियो भने संचालन क्यान पर्वतका सह-सचिब मिलन पौडेलले गर्नु भएको थियो । आजको दिनमानै पर्वत क्यानले ग्लोरी कम्प्यूटर वर्ल्डमा आफ्नो कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डेले रिबन काटी गर्नु भएको थियो ।

उक्त कार्यालयमा ४० हजार रुपैया बराबरको फर्निचर क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले गर्नु भएको थियो भने कार्यालयको ब्यवस्थापनको लागि कोठा ३ बर्षको लागि पर्वत क्यानका निबर्तमान अध्यक्ष गोपिनाथ तिमिल्सिनाले निशुल्क उपलब्ध गराउनु भएकोछ ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया