SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    एक मेनपावर: जसले लकडाउनमा पनि स्टाफलाई निरन्तर तलब दिईराख्यो

    काठमाडौँ : कोरोना भाईरसको सँक्रमण तथा जोखिम न्युनिकरणलाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको करिब तीन महिनाको लकडाउनको अवधिमा धेरै जनाको रोजिरोटी खोसिएको छ, प्राईभेट कम्पनी तथा संस्थाहरु पनि बन्द भएको कारण त्यस्ता संस्थामा काम गर्ने...बाँकी

    हात धुने र सामाजिक दूरी भन्दा यो व्यवहारले बचाउँछ कोरोनाको संक्रमणबाट : वैज्ञानिकको निष्कर्ष

    एजेन्सी । अमेरिकामा गरिएको एक अध्ययनमा ह्याण्ड वास र सामाजिक दूरीको तुलनामा फेस मास्क मानिसलाई कोरोना संक्रमणबाट बचाउन महत्वपूर्ण रहेको पुष्टि भएको छ । त्यसैले वैज्ञानिकहरुले अनिवार्य मास्क लगाउने व्यवहार नै कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भएको...बाँकी

    यी हुन् क्वारेन्टिनमा महिलालाई सामूहिक बलात्कार गर्ने अपराधी

    काठमाडौं । अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा...बाँकी

    जिल्ला अस्पताल पर्वतका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमेरजेन्सी बाहेक सबै सेवा बन्द

    पर्वत । जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...बाँकी

    सांसदको माग – विदेशमा अलपत्रलाई सरकारी खर्चमा ल्याऊ

    काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन...बाँकी

    दुर्लुङ पहिरो : पहिरोमा हराइरहेका जेनिसको शव फेला, आज अत्यष्टि गरिने

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालवारीमा गएको पहिरोका कारण हराइरहेका एक बालकको शव फेला परेको छ । पहिरोमा परी विगत ४ दिन देखि वेपत्ता १३ बर्षिया बालक जेनिस विकको शव फेला...बाँकी

    फुलबारी गाइजले गर्‍यो ५ औं रक्तदान साथै बालबालिकालाई पनि खाना खुवायो

    सम्राट जिसी, रुपन्देही । विगत लामो समय देखी समाज सेवामा निकै योगदान दिदै आएको फुलबारी गाइज क्लबले मंग्लवार ५ औं रक्तदान कार्यक्रम गरेको छ । फुलबारी गाईज बुटवलको आयोजनामा मंगलबार भएको ५ औँ रक्तदान कार्यक्रममा ७३...बाँकी

    पहिरो पीडितलाई घरमै पुगेर सहयोगी मनका धनी हमाल गरे आर्थिक सहयोग

    पर्वत – कुश्मा नगरपालिका ३ दुर्लुङ्गका पहिरो पीडित परिवारलाई नेपाली कांग्रेसका युवा नेता विप्लव हमालले आर्थिक सहयोग गर्नुभएको छ । नेता हमालले पीडितको घरमा पुगेर १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । भिडियो हेर्न यहाँ...बाँकी

    समाजसेवी अकरम पठानको अगुवाईमा राहत वितरण

    कृष्णनगर/ कपिलवस्तु कृष्णनगर नगरपालिका वड़ा नम्बर १ सेमरामा अतिविपनय असहाय गरीब परिवार लाई राहत वितरण वरिष्ट समाजसेवी अकरम पठानको अगुवाई मा भएको हो। यो वितरण कार्यक्रममा कृष्णनगर का समाजसेवी राहुल मोदनवाल र भीमा परियार पनि...बाँकी

    पोखरामा उपचाररत ९० वर्षीय पुरुषमा कोरोना संक्रमण

    पोखरा । पोखरामा उपचाररत एक ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ घर भई पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं