
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
विराटनगर । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा सम्पर्क कार्यालयको घर भाडा महंगो भएको स्वीकार गरेका छन् । तर प्रदेशको काम र इज्जतका लागि पनि काठमाडौंमा सम्पर्क कार्यालय चाहिने उनको तर्क छ । शुक्रबार प्रदेशसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले सम्पर्क कार्यालय र गाडीबारे उठेको प्रश्नमा स्पष्टीकरण दिएका हुन् । ‘प्रदेशलाई संस्थागत गर्नुपर्छ भनेर सम्पर्क कार्यालय स्थापना गरेका हौं,’ उनले भने, ‘अलिकति महंगो पर्यो होला । मलाई पनि पछि मात्रै थाहा भयो ।’
मुख्यमन्त्री राईले काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार ५०० रुपैयाँ भाडा तिर्ने गरी सम्पर्क कार्यालय खोलेका छन्, जसको भाडामा मात्र प्रदेश सरकारले वार्षिक रुपैयाँ ४२ लाख १८ हजार खर्चिँदै आएको छ ।यसलाई लिएर आलोचना भएपछि मुख्यमन्त्री राईले निजी क्षेत्र, विदेशी लगानी आकर्षित गर्न तथा सरकारको बजेट तथा नीति तथा कार्यक्रमबारे छलफल गर्न काठमाडौं गइराख्नुपर्ने भएकाले सम्पर्क कार्यालय चाहिने जिकिर गरे ।
‘मलाई व्यक्तिगत रुपमा चाहिएर सम्पर्क कार्यालय खोलिएको होइन । म जहाँ सुकै पनि काम चलाउन सहज मान्छ हुँ,’ उनले भने, ‘प्रदेशको इज्जत, प्रतिष्ठा र संस्थागत मर्यादाका निम्ती काठमाडौंमा सम्पर्क कार्यालय चाहिन्छ ।’सम्भव भए काठमाडौंमा भवन बनाउनुपर्ने उनको तर्क छ । ‘भविश्यमा त्यो बनाउनुपर्छ, त्यो चाहिन्छ,’ प्रदेश १ का मुख्यमन्त्री राईले भने,‘ आज म मुख्यमन्त्री छु । भोलि तपाईँहरु आउनुहुन्छ, काठमाडौँमा चाहिन्छ कार्यालय ।’ मुख्यमन्त्री राईले प्रदेश सरकारको ध्यान फजुल खर्च रोक्न केन्द्रीत रहेको दाबी गरेका छन् । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले चढ्दै आएको गाडी कति मूल्यको हो भन्ने जानकारी नभएको बताए । ‘सिंचाइको २१ वर्ष पुरानो गाडी चढ्दै आएको थिएँ’ उनले भने, पछि सेतो गाडी आएछ, त्यही चढिरहेको छु तर कति मूल्यको भन्ने थाहा छैन ।’
विनियोजन विधेयक पारित
शुक्रबार बसेको बैठकले प्रदेश विनियोजन विधेयक पारित गरेको छ । मन्त्रालयगत विनियोजनमाथि छलफल सकिएपछि विधेयक बहुमतले पारित भएको हो । प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएको थियो, जुन बहुमतले अस्वीकृत भएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया