News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मनोरञ्जन मुख्य समाचार समाचार

    गायक राजेश न्यौपाने, राम सारु र दिपा ओलिको तिज गित बटौली सार्बजनिक…

    उदय अतीत:- स्याङ्जा
    लोकदोहोरी गायक राजेश न्यौपाने ,राम सारु र दिपा ओलिको यश बर्षको तिज गित बटौली सार्बजनिक भयको छ।  यश गितमा राजेश न्यौपाने , राम सारु,दिपा ओलि र सन्ध्या आर्चायले अावाज दिनु भएको छ।

    जसको शब्द संकलन लोक दोहोरी गायिका माया भण्डारी , राजेश न्यौपाने तथा बद्री पाठकको गर्नुभएको छ। लय राजेश न्यौपाने रहेको छ।

    जुन गितको पोस्ट पोर्डक्सन गुरुआमा फिल्मिल्सले गरेको छ। भने गितमा रामजी खाड ,करिस्मा ढकाल ,र पित्री बुढाको अभिनय रहेको छ, उक्त गित राजेश न्यौपाने युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया