
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
गोरखा । निषेधाज्ञामा महंगो भाडा असुलेर गोरखा काठमाडौं यात्रु ओसारपसार गर्ने गोरखाका दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा आउदै गरेको बा ५ ख १०७७ र गोरखाबाट यात्रु लिएर काठमाडौं जादै गरेको बा ५ ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।‘काठमाडौंबाट आउने माइक्रोले गोरखा जाने कोही हुनुहुन्छ भने सम्पर्क गर्नुहोला भनेर फेसबुकमै राखेर यात्रु बोकेर ल्याएको रहेछ,’ एसपी शेखर खनालले भने, ‘विशेष सूचनाको आधारमा हामीले माइक्रोलाई मझुवाबाट नियन्त्रणमा लिएका हौं ।’ यात्रुसँग महँगो भाडा असुल गरेको समेत खुल्न आएको उनले बताए ।
त्यस्तै गोरखाबाट काठमाडौ यात्रु लादै गरेको माइक्रोलाइ बाह्र किलोबाट नियन्त्रणमा लिइएको एसपी खनालले जानकारी दिए । ‘यात्रुसँग एक÷एक हजार भाडा लिएर काठमाडौं जान लागेको रहेछ, हामीले नियन्त्रणमा लियौं,’ उनले भने ।उनीहरुलाई निषेधाज्ञा उल्लघंन गरेको कसुरमा कारवाही हुने उनले बताए । गोरखाबाट काठमाडौंसम्मको नियमित माइक्रोबस भाडा ४५० रुपैयाँ छ । तर उनीहरुले दोब्बरभन्दा धेरै असुल्ने गरेको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीलाई यसरी झुक्याउछन् माइक्रोले
गोरखामा सार्वजनिक सवारी जिल्लाभित्र मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । तर पनि चालकहरु यात्रु बोकेर जिल्लाभित्र बाहिर गरिरहेका छन् । तनहुँबाट गोरखा भित्रिने मझुवा नाकामा सशस्त्र र जनपथ प्रहरी खटाएर चेकजाँच गरेपनि यात्रु बोकेर अन्य जिल्लामा सवारीहरु जान छाडेका छैनन् । एसपी शेखर खनालका अनुसार मर्मतको बहाना बनाएर उनीहरु तनहुँ छिर्ने र त्यहाँबाट यात्रु ओसारेर काठमाडौं, चितवनलगायतका ठाउँमा जाने गरेका छन् ।‘यात्रु जति मझुवामा झार्ने, हिँडाएर पारी पठाउने, अनि गाडी बनाउनु छ भनेर रित्तै तनहुँको आँबुखैरेनी जाने अनि त्यहाँबाट फेरि यात्रुलाई राखेर जाने गर्दा रहेछन्, अब त्यसमा हामीले कडाइ गर्छाै,’ उनले भने । गाडी मर्मतको बाहना बनाउनेलाई साँझमा मात्र पठाउने व्यवस्था गरिने उनले बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया