पर्वत। शिवालय युवा विकास मञ्च, कुश्मा–६ पर्वतले समाजमा धार्मिक चेतना, आध्यात्मिक उन्नति र सकारात्मक ऊर्जाको प्रसार गर्ने महान उद्देश्यसहित विशेष आध्यात्मिक कार्यक्रमको आयोजना गरेको छ। स्थानीय शिवालय मन्दिर परिसरमा आयोजना गरिएको यस दिव्य अनुष्ठान अन्तर्गत...बाँकी
पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं...बाँकी
शिशिर उजाड, पोखरा ।पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले मानव सेवा आश्रम, हेम्जालाई आर्थिक सहयोग गरेको छ।क्लवको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार विहान हेम्जा पुगेर नगद १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको सुचना अधिकारी शिवराज...बाँकी
चितवन ।बर्ड एजुकेशन सोसाइटी नेपालद्वारा आयोजित चरा अवलोकन कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतकाे कुमरोज सामुदायिक वनमा आज (शनिबार) सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १७जनाको सक्रिय सहभागिता थियो। सहभागीहरूले बिहान ३ घण्टासम्म घाँसेमैदान, वन क्षेत्र र...बाँकी
रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय वुद्धिजिवी , व्यवस्थापन समितिका पदाधिकारी,...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराए...बाँकी
शिशिर,पोखरा ।पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आधारभुत र माध्यमिक तहको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयले नियमित रूपमा गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तर्गत भएको प्रतियोगितामा आधारभुत तह तर्फ सागर पौडेल प्रथम,आयुशा सुनार द्वितीय...बाँकी
शिशिर उजाड,पोखरा । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ। दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नवोदित गायक गायिकाले समेत...बाँकी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन् । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै...बाँकी
काठमाडौँ । प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ...बाँकी