SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, शिक्षा, समाचार

    १२ कक्षाको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५...बाँकी

    एनआरएनए अमेरिका निर्वाचन: सशक्त र पारदर्शी नेतृत्वका लागि उपाध्यक्षमा लामिछाने

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी २०२५–२०२७ कार्यकालका लागि अशोक लामिछाने क्षेत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले न्युयोर्क च्याप्टरको उपाध्यक्ष पदमा सशक्त, एकीकृत र पारदर्शी नेतृत्वका लागि चुनावी अभियान...बाँकी

    पर्वत जिल्लाको अनेरास्ववियु संयोजकमा पौडेल

    पर्वत । जिल्लाको अनेरास्ववियुको जिल्ला संयोजकमा सुजन पौडेलले जिम्मेवारी प्राप्त गरेका छन् । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिएन पर्वतको संयोजकको जिम्मेवारी केन्द्रिय कमिटिले पौडेललाई दिएको हो । पाैडेल एक हाकि, स्पष्ट...बाँकी

    जोर्ज जोन शिक्षा प्रतिष्ठानद्वारा शिक्षासेवी सम्मानित

    पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठान, पोखराले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका शिक्षासेवीलाई सम्मान गरेको छ। प्रतिष्ठानकाे २९ औं वार्षिकोत्सवका अवसरमा शनिबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरे । सम्मानित...बाँकी

    पर्वतमा (रास्वपा) का कार्यकर्तामाथि एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट

    पर्वत । पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन । शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर अभियान”मा सहभागी भएर घर फर्कंदै गरेका...बाँकी

    मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना

    काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । तनहुँका...बाँकी

    कालीगण्डकी करिडोर र रिडी–वामी सडक अवरुद्ध

    गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–१ स्थितमा गरगरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।आइतबार दिउँसो करिब १ः३५ बजेदेखि पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)...बाँकी

    स्याङ्गजाको आनन्द आश्रममा साहित्यिक गोष्ठी सम्पन्न

    शिशिर उजाड,पोखरा । स्याङ्गजाको आँधिखोला- ६ फापरथुमस्थित आनन्द आश्रम ज्ञान केन्द्रले साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न गरेको छ।गोष्ठीको उद्घाटन गर्दै फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमाल जंग बानियाँले साहित्य लेखन र कलाले मानव जीवनलाई सुसंस्कृत र...बाँकी

    श्री शुक्लेश्वर महादेव मन्दिर परिसरमा श्रावणमास महोत्सव अवसरमा शिवभक्तहरूको घुइँचो

    पर्वत। जिल्लाको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शुक्लेश्वर महादेव मन्दिर परिसरमा श्रावणमास महोत्सव भव्य रूपमा चलिरहेको छ ।श्रावण महिनाको पवित्र अवसर पारेर शुक्लेश्वर महादेव मन्दिरमा नियमित रूपमा कालाञ्जर हम्पाल महागुरुको तपोभूमि र कालिगण्डकीको पावन तटमा विविध...बाँकी

    हाइब्रिड स्याउखेतीमा मुस्ताङका कृषकको आकर्षण बढ्दै

    मुस्ताङ । मुस्ताङमा विदेशबाट आयातित उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड जातको स्याउ खेती प्रणाली निकै फराकिलो बन्दै जान थालेको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा ईटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउ बोटले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं