News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति राष्ट्रिय समाचार

    एमालेबाट पर्वतमा पदम गिरीसहित ११ जना सिफारिस

    पर्वत । नेकपा एमाले पर्वतले प्रतिनिधिसभा निर्वाचनका लागि पदम गिरिसहित ११ जना आकांक्षीको नाम सिफारिस गरेको छ ।

    एमाले केन्द्रीय सदस्य पदम गिरी, पूर्वमन्त्री विकास लम्साल, फलेवास नगरपालिकाका संस्थापक नगर प्रमुख पदमपाणि शर्मा, एमाले प्रदेश कमिटी सचिवालय सदस्य शान्त पौडेलको नाम सिफारिस भएको छ ।

    यस्तै प्रदेश कमिटी सदस्य राजु पौडेल, पूर्वसांसद जुनादेवी नेपाली, जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडी, सुन्दर भुसाल, शारदा शर्मा, ध्रुव श्रेष्ठ र गोविन्द प्रसाद भुसालको नाम पनि सिफारिस भएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया