
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पोखरा। पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले बिबिध कार्यक्रम गरी ७९ औं बार्षिकोत्सव मनाउने भएको छ। विद्यालयले यही पुस २७ गते मनाउने बार्षिकोत्सवको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। पुस २६ गते छैंटौं संस्करणको रक्तदान कार्यक्रम गर्न लागेको विद्यालयले जनाएको छ। विद्यार्थीलाई रक्तदानका विषयमा सचेतना जगाउन र पोखरामा देखिएको रगतको अभावलाई केही न्युन गर्न शनिबार विहान विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक शिक्षक जयराम पुनले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष चन्द्रा थापा अधिकारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विद्यालयको जुनियर रेडक्रस सर्कल, रेडक्रस सोसाइटी उपशाखा पोखरा १६ ले सहकार्य गरेका छन्।कार्यक्रमका लागि प्रादेशिक रक्त संचार केन्द्रसँग समन्वय गरि आवश्यक तयारी शुरु गरिएको संयोजक पुनले बताए ।
अघिल्लो बर्ष ३९ युनिट संकलन गरेको विद्याालयले यस वर्ष नयाँ रक्तदातालाई बढी भन्दा बढी सहभागि गराउने उद्धेश्य सहित तयारी तिब्र बनाएको बताईएको छ । त्यस्तै विद्यालयले शुक्रबार यस वर्षको शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार वितरण गर्ने जनाएको छ। सोही कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा ३ दशमलव ६ जिपिए ल्याउने १९ जना विद्यार्थीलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए। बार्षिकोत्सव कै अवसरमा चण्डीका भवन देखि महेन्द्र गुफासम्म वृहत सरसफाई गरिने पनि आचार्यले बताए। मुख्य दिन पुस २७ गते बार्षिकोत्सवको मुल समारोह कार्यक्रम हुने छ ।
पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मुल समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सम्मान सहित बिबिध साँस्कृतिक कार्यक्रम हुने बताइएको छ।सो अवसरमा एस इ इ मा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई विशेष सम्मान , बिभिन्न छात्रवृत्ति वितरण सहित पुरस्कार वितरण गरिने विद्यालयका सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए।बार्षिकोत्सवको अवसरमा आयोजित स्पोर्टस मिट भने तीन दिन देखि जारी छ ।करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय यस अघि सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो हुन सफल भएको थियो।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया