
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
पर्वत, पातिचौर । मोदी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि “पढ्दै कमाउँदै, सिक्दै रमाउँदै” कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँकार्यपालिकाको कार्यालय, पातिचौरले एक सूचना जारी गर्दै उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार विद्यालयस्तरमा कृषि शिक्षामार्फत सिकाइसँगै आम्दानी जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यस कार्यक्रमअन्तर्गत विद्यालयमा स्थायी प्लास्टिक टनेल निर्माण तथा कार्यक्रम निरन्तरता सम्बन्धी गतिविधिहरू समावेश गरिएका छन्।
कार्यक्रम विवरणअनुसार स्थायी प्लास्टिक टनेल निर्माणका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने कार्यक्रम निरन्तरताका लागि २ लाख रुपैयाँ बजेट छुट्याइएको छ। कार्यक्रमबाट ६ वटा विद्यालय लाभान्वित हुने लक्ष्य लिइएको छ। गएका आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिसकेका विद्यालयहरूका लागि यो निरन्तरता कार्यक्रम लागू हुनेछ।
कार्यक्रम सञ्चालन गर्न इच्छुक विद्यालयहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कृषि विकास उपशाखा, मोदी गाउँपालिकामा आवेदन पेश गर्नुपर्नेछ। आवश्यक कागजातमा कार्यक्रम सञ्चालन गर्ने जग्गाको लालपुर्जाको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, विद्यालय व्यवस्थापन समितिको निर्णय, १० प्रतिशत लागत साझेदारी तथा निरन्तरता कायम गर्ने प्रतिबद्धता पत्र लगायत समावेश छन्।
गाउँपालिकाले यस कार्यक्रममार्फत विद्यार्थीलाई व्यवहारिक कृषि ज्ञान, सीप विकास तथा आम्दानीसँग जोड्ने लक्ष्य राखेको जनाएको छ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय, शिक्षा युवा तथा खेलकुद विकास उपशाखा वा सूचना प्रविधि उपशाखामा सम्पर्क गर्न सकिने जनाइएको छ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया