SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ जना घाइते

    काठमाडौं। कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा ४७ जना घाइते भएका छन् । घाइते...बाँकी

    आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

    काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु...बाँकी

    कुश्मामा दशैंको अवसरमा भव्य लाइभ कन्सर्ट हुदै

    पर्वत । पर्वतको सदरमुकाम कुश्मास्थित शिवालय युवा विकास मञ्चले यस वर्षको दशैंको अवसरमा भव्य लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। स्थानीय संस्कृति, कला र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले असोज ११ गते कन्सर्ट आयोजना गर्न लागिएको...बाँकी

    एक्सपर्ट एजुकेशनको रक्तदानमा ४५ युनिट संकलन

    शिशिर उजाड,पोखरा।एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराले गरेको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।एक्सपर्ट एजुकेसन एण्डे भिसा सर्भिसेसको २२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा २९ जना पुरुष र १६ जना...बाँकी

    राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको परिचयात्मक कार्यक्रम सम्पन्न

    शिशिर,पोखरा ।राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले पोखरामा सदस्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख एस पि श्याम बाबु ओलियाले समाजमा ब्याप्त विकृति, विसङ्गती र...बाँकी

    विन्ध्येश्वरी आदर्शमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

    शिशिर,पोखरा ।पोखराको मोहोरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा मा.वि.स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा निलो सदनबाट कक्षा १० की छात्रा आयुष्का पाइजा., कक्षा ९ की एस्थर तामाङ, कक्षा ८ की उपासना रेग्मी र...बाँकी

    पौडेल पाँच दिनदेखि सम्पर्क विहिन

    शिशिर,पोखरा । पोखरा -१९ फेदीका पिताम्वर पौडेल विगत ५ दिन देखि सम्पर्क विहिन भएका छन्। ४९ बर्षका पौडेल यही साउन १९ गते दिउँसो पुरानो वडा कार्यालयको भवन लामाचौरबाट वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ। दिउँसो...बाँकी

    गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध

    पर्वत । गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार सो...बाँकी

    धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा प्राविधिक शिक्षा पठनपाठन सुरु

    बागलुङ । धवलागिरी बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन संकायतर्फ त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा नै सर्वोत्कृष्ट बनेको क्याम्पसले अब भने प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो । स्नातक तहमा...बाँकी

    तिजको अवसरमा प्रेस चौतारी पर्वतले जिल्लामा क्रियाशिला महिला पत्रकारलाई सम्मान गर्ने

    पर्वत । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार बसेको बैठकले भदौ १ गते सम्मान सहित दर खाने कार्यक्रम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं