
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
एजेन्सी। सेनेगलले मोरक्कोलाई हराउदै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा हराउँदै सेनेगलले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयअन्तर्गत ९४ औं मिनेटमा पापा गुएले गरेको गोल नै निर्णायक गोल बन्यो ।यसअघि निर्धारित समयको अन्तिम क्षणमा मोरक्कोलाई पेनाल्टीको मौका मिले पनि स्टार खेलाडी ब्राहिम डियाजले पेनाल्टी गोल गर्न सकेनन्। उनले पनेन्का शैलीमा हानेको कमजोर प्रहार सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले सजिलै बचाए।
पेनाल्टी दिइएको निर्णयको विरोधमा सेनेगलका खेलाडी केही समय मैदान छोडेर बाहिरिएका थिए। प्रशिक्षक पापे बाउना थियावको निर्देशनमा खेलाडी बाहिरिए पनि कप्तान साडियो मानेको आग्रहपछि उनीहरू पुनः मैदानमा फर्किएका थिए। भीएआर जाँचपछि पेनाल्टी दिइएको थियो, जसका कारण खेल करिब १४ मिनेट रोकिएको थियो। यसअघि पनि सेनेगलको एक गोल फाउल भन्दै अस्वीकृत भएपछि टोली थप आक्रोशित बनेको थियो। डियाजको पेनाल्टी मिसपछि सेनेगल थप आत्मविश्वासी देखियो र अतिरिक्त समयमा निर्णायक गोल गर्न सफल भयो।६६ हजारभन्दा बढी दर्शकको उपस्थितिमा भएको खेलमा मोरक्को फेरि पनि उपाधिबाट वञ्चित रह्यो। तनावपूर्ण अवस्थाबीच सेनेगलले ऐतिहासिक उपाधि हात पार्यो ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया