
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । सामाजिक कार्यमा क्रियाशील समावेशी युवा क्लब, महाशिला–५ लुंखुलेले देउँसी–भैलो कार्यक्रमबाट संकलित रकमले स्थानीय आमा समूहहरूलाई बाद्यबादन सामग्री प्रदान गरेको छ।
कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय रामजानकी आमा समूह, प्रगतिशील आमा समूह, देवकी आमा समूह, सिर्जनशील आमा समूह र मिलनसार आमा समूहलाई मादल तथा छ्याइँकुरी वितरण गरिएको हो।शुभ दीपावली २०८२ सालको अवसरमा सञ्चालन गरिएको देउँसी–भैलो कार्यक्रमबाट संकलित रकमबाट उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको छ।
देउँसी–भैलो खेलेर संकलित रकम प्रायः मनोरञ्जनात्मक कार्यमा खर्च हुने प्रचलन बढिरहेका बेला समावेशी युवा क्लबले गरेको यो कार्य प्रशंसनीय भएको स्थानीयवासीले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा विकले युवाहरूले गरेको यो कार्य उदाहरणीय रहेको बताउनुभयो। उहाँले युवाहरू समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै फजुल खर्च कटौती गरी सामाजिक अभियान सञ्चालन गर्नु प्रशंसा योग्य भएको बताउनुभयो।
क्लबका अध्यक्ष सागर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपेश वि. पोखरेलले गर्नुभएको थियो।
समावेशी युवा क्लबले गाउँपालिका भित्र विभिन्न सामाजिक अभियान तथा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया