SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    २७ औं लामाचौर तीज महोत्सव तयारी तिव्र

    पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ हुने भएको छ । संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी...बाँकी

    मृगौला पीडित हेम्जाकी ओसना विकलाई उपचारमा आर्थिक अभाव

    शिशिर,पोखरा । पोखरा २५ हेम्जा निवासी मृगौला पीडित २७ वर्षिया ओसना विकलाई नेकपा माओवादी केन्द्रले आर्थिक सहयोग गरेको छ।म्याग्दीको धवलागिरी गाउँ पालिका २ लुलाङ स्थायी घर भई हाल हेम्जामा भाडाको घरमा बस्दै आएकी विकलाई माओवादीको...बाँकी

    बिधुत प्राधिकरण पोखराको ४० औ बार्षिकउत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

    जिवन्धर शर्मा, पोखरा । विदुर नगरपालिका६,४ मा अवस्थित देविघाट जल बिधुत केन्द्रमा मनोरजनामत्क सहित खेल सम्पन भएको छ । केन्द्र प्रमुख प्रदिप सिह ले यस कार्यलयमा रहेका कर्मचारी लाई पुस्कार बितरण गर्नु भएको थियो। जसमा...बाँकी

    गुल्मीमा एक महिनामा ५ सडक ३८ पटक अवरुद्ध

    गुल्मी । गुल्मी जिल्लामा लगातारको वर्षा र पहिरोका कारण सडक अवरोधको समस्या बढेको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन महिनाको एक महिनाको अवधिमा जिल्लाका पाँच वटा मुख्य सडकहरु जम्मा ३८ पटकसम्म अवरुद्ध भएका छन्...बाँकी

    टप एन्ड टी–२० शृङ्खला : आज नेपाल र होबर्ट हरिकेन्स भिड्दै

    काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० क्रिकेट शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपालले आज होबर्ट हरिकेन्ससँग खेल्दैछ ।खेल नेपाली समय अनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले अहिलेसम्म जित निकाल्न...बाँकी

    पत्रकार महासंघद्धारा मिडिया काउन्सिल विधेयकमा सुझावसहितको प्रस्ताव पेश

    काठमाडौ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहितको प्रस्ताव बुझाएको छ। महासंघका अध्यक्ष निर्मला शर्मा, महिला उपाध्यक्ष नीतु पण्डित, उपाध्यक्ष उमिद बागचन्द तथा सदस्यहरूको टोलीले आइतबार संसद्को...बाँकी

    गत आर्थिक वर्षमा पर्वतका ७४ हजार बढी पशुलाई विभिन्न रोग बिरुद्धका खोप

    पर्वत । गत आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार...बाँकी

    उपनिर्वाचनका लागि रुपन्देही ३ मा २६ दल दर्ता

    काठमाडौं । आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको...बाँकी

    हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन

    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ । साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई हेमजाको सुइखेत सम्म...बाँकी

    सरकार विपीनको सुरक्षालाई हरसम्भव पहलमा जुटिरहेको छ: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं