
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको अध्यक्षमा लक्ष्मण बहादुर थापा निर्वाचित भएका छन् । क्लबको बुधबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
जस अन्तर्गत क्लबको उपाध्यक्षमा मित्रलाल बास्तोला, सचिवमा प्रेम तिमिल्सिना र कोषाध्यक्षमा हरी प्रसाद पहारी निर्वाचित भए । त्यसैगरी सदस्यमा रविन अधिकारी, ओमित गुरुङ, ईस्का राई, राम तामाङ र राजेश गिरी निर्वाचित भएका छन ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाइडिङले पोखरामा पर्यटकको बसाइ अवधि बढाउन र साहसिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले प्याराग्लाइडिङ पोखरामा पर्यटकको पहिलो रोजाइ भएकाले सबै संस्था र मानिसहरू यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए ।
क्लब अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव प्रेम तिमल्सिनाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुमन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण बहादुर थापाले आगामी कार्यकालमा पाइलटहरूको हक, हित तथा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने बताए । उनले भने, उडान मापदण्ड तथा सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउनुका साथै टेकअप तथा ल्यान्डिङ क्षेत्रको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गर्दै स्थायी पूर्वाधार विकास गर्नेछौं ।
उनले पाइलटहरूको बीमा, पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा स्पष्ट नीति निर्माणका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै नयाँ पाइलटहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउन तालिम, प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो ।
नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब समग्र पाइलटहरूको हक, हित तथा सुरक्षाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७३ साल भाद्र ८ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भई कार्यारम्भ गरेको संस्था हो । हालसम्म ४ सय १२ जना नेपाली पाइलटहरूले टेन्डम लाइसेन्स प्राप्त गरिसकेका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया