काठमाडौं । थाइल्यान्डको पटाया सहरस्थित माउन्टेन बिचमा सम्पन्न विशेष कार्यक्रममा नेशनल डाइनामिक आर्ट्स (एनडिए) टिम नेपालले उत्कृष्ट नतिजासहित नेपालको गौरवपूर्ण प्रतिनिधित्व गरेको छ। कार्यक्रममा कौरा, झ्याउरे, तामाङ सेलो र राष्ट्रिय गीतसहितका सांस्कृतिक नृत्य प्रस्तुती दिइएको...बाँकी
सनद अधिकारी । फिल्ममा गहिरो र प्रभावशाली चरित्र उतार्ने पात्रलाई नै प्रायः ‘नायक’ भनिन्छ । यही आधारमा हालै प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ मा नायिका सुरक्षा पन्त नै वास्तविक नायकका रूपमा देखिन्छिन् । यद्यपि नवनायक मञ्जिल...बाँकी
पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् ।संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग...बाँकी
पाेखरा। अल्फाबिटा पोखराको आयोजनामा मल्टि सिटी एड्मिशन डे कार्यक्रम आज सम्पन्न भएको छ । बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यङकुइटमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया,...बाँकी
पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ...बाँकी
पोखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना...बाँकी
शिशिर,पोखरा । गणित शिक्षा परिषद् कास्कीको आयोजनामा कास्की जिल्लाका ऐच्छिक गणित शिक्षकहरूलाई लक्षित गरी नमुना प्रश्न तथा शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी शिक्षकलाई ऐच्छिक गणित पाठ्यक्रमको विशिष्टीकरण तालिका तथा नमुना प्रश्नको...बाँकी
पोखरा। पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर...बाँकी
पर्वत । नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले पुनः थालेका हुन्। गत गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा धर्नामा बसेर प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएका पर्वतका शिक्षकहरूले आइतबार समन्वय इकाईमा...बाँकी
रत्ननगर । सौराहा स्थित निकुञ्ज जीप सफारी प्रा.लि.को अध्यक्षमा व्यवसायी ऋषिराम तिवारी चयन भएका छन् । शनिबार सम्पन्न १७औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा...बाँकी