
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस गाउँपालिका अध्यक्षको अध्यक्षतामा तथा गण्डकी प्रदेश सभा सदस्य माननीय भक्तबहादुर कुँवरको प्रमुख आतिथ्यतामा एक समारोहबीच भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले गाउँपालिकाको समग्र विकास, उपलब्धि र भावी योजनाबारे व्यापक छलफल समेत गरेको थियो।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ। कर्मचारी, शिक्षक, विद्यालय, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कृषक, उद्यमी, पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने सामुदायिक होमस्टे तथा सहकारी गरी कुल १५ विधामा सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
यसै क्रममा वडा नं. ४ अन्तर्गत क्याङ स्वास्थ्य चौकीमा कार्यरत सन्ध्या चौधरी उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा सम्मानित हुनुभएको छ। त्यसैगरी पर्यटन प्रवर्द्धन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएका युवा व्यवसायी टीका पुन पनि सम्मानित हुनुभएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। भने गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आफ्नो मन्तव्य राख्दै गाउँपालिकाको विकासका लागि सहकार्य र एकताको आवश्यकता औंल्याएका थिए।
वक्ताहरूले मोदी गाउँपालिकाले छोटो समयमा हासिल गरेको प्रगति उल्लेख गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अझ तीव्र विकास गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो। साथै, स्थापना दिवसले स्थानीय तहको सुदृढीकरण र समृद्ध गाउँ निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक विक्रम भुवाजी र शान्ति सुबेदी गर्नुभएको थियो।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया