
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित साईकलचोकमा संचालित एक डेरी उद्योगमा मंगलवार दिउँसो आगालागी भएको छ ।
स्थानीय पाटेश्वरी डेरी उद्योगमा दुध तताउने क्रममा एक्कासी ग्याँस पड्किँदा झण्डै एक करोड बराबरको क्षति भएको हो । शुरुमा ग्याँस लिक भएको र तत्कालै पड्किदा ठुलो क्षति भएको हो । आगलागीवाट डेरी उद्योगमा रहेको चिलिङभ्याट मेशिन, ६ वटा फ्रिजहरु, प्याकेजीङ मेशिन, फर्निचर, दुध बोक्ने क्यान, दाना, चोकर, लत्ता कपडा, मोवाईल सहित ठुलो मात्रामा खाद्यान्न र पुरै घरमा समेत क्षति पुगेको छ ।
यसैगरी नगद एक लाख रुपैया जलेर नष्ट भएको छ भने डेरी संचालन गरेको घरमा झण्डै २५ लाख बराबरको क्षति पुगेको डेरी संचालक रामसागर लामिछानेले जानकारी दिए । यसैगरी सोहि घरमा डेरा गरी बस्ने यामनाथ सुवेदीको विभिन्न किसीमका सामाग्री गरी पाँच लाख रुपैयाको क्षति भएको छ ।
स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतको टोली र शसस्त्र प्रहरीको टोली समेत दमकल सहित घटना स्थलमा पुगेको थियो । नयाँ ग्याँस जोडेर दुध बसाल्ने वित्तिकै लिक भएको र तत्कालै आगालागी भएको संचालक लामिछानेले जानकारी दिए ।
उक्त डेरी उद्योग स्थानीय पाटेश्वरी कृषि सहकारीद्धारा स्थापना गरी लामिछानेले संचालन गर्दै आउनुभएको थियो । डेरीसँगै युवा व्यावसायी लामिछानेले किराना पसल समेत संचालन गर्नुभएको थियो । दुई वटा ग्याँस पड्कीएका छन् भने ११ वटा भरी सिलिण्डरमा क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त ग्याँस शिवशक्ति कम्पनीको रहेको छ ।
प्रारम्भिक चरणमा हेर्दा ग्याँस पड्किएरै आगजनी भएको र झण्डै एक करोडको क्षति पुगेको पार्ईएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भने जारी रहेको छ ।
लामिछानेले विगत पाँच वर्षदेखि डेरी उद्योग संचालन गरी कटुवाचौपारी, पिपलटारी, शंकरपोखरी लगायतका क्षेत्रवाट दुध संकलन गरी विभिन्न क्षेत्रमा विक्रिवितरण गर्दै आएका थिए । स्वरोगार संचालन गरेको बसेको भएपनि आगालागीले पुर्ण रुपमा क्षति पुगेपछि उनको परिवार विक्षिप्त बनेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया