SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    आज कुश्मामा डि मोर्चाको लाईभ कन्सर्ट हुने ‘तारा खरौली ए माया रुदै बसौँली’

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज दि मोर्चाले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको गीत तारा खरौली ए माया रुदै बसौँली टिमले लाईभ कन्सर्ट...बाँकी

    भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, शिविरमा २५० जना लाभान्वित

    पर्वत।पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा बिहीवार...बाँकी

    रवि लामिछाने सभामुखलाई भेट्न उनकै कार्यकक्षमा पुगे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका छन् । भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ ।        ...बाँकी

    आज गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा दुर्गेश थापाले प्रस्तुती दिने ‘दुश्मन हेरेको हेर्यै’

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज दुर्गेश थापाले आफ्नो प्रस्तुती दिने भएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा बहुचर्चित बनेको गीत दुश्मन हेरेको हेर्यै गीतका गायक तथा डान्सर दुर्गेश थापाले...बाँकी

    १ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को पोखरा अडिसन फागुन १६ र १७ गते हुने

    पोखरा ।इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो...बाँकी

    ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

    पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने...बाँकी

    नारायण मा.वि.को ६५ औँ वार्षिकोत्सव सम्पन्न

    पर्वत। पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न भएको छ ।रास्ट्रपति रनिङ्ग शिल्ड बिजेताहरुलाई सम्मान तथा पुरस्कार र अक्षयकोषहरुमार्फत करिब छ लाख बराबरको रकम विभिन्न...बाँकी

    शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको...बाँकी

    अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    काठमाडौं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । ६ सय ८६ मत ल्याएर सापकोटाले अध्यक्ष जितेका हुन् । सापकोटा अध्यक्ष प्रचण्ड पक्षधरहरूको प्यानलका उम्मेदवार थिए । अध्यक्षः...बाँकी

    विकट क्षेत्रका दरवन्दीनै खाली हुने प्रचलनलाई तोड्ने स्वास्थ्य मन्त्री पाठकको दाबी

    पर्वत । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव आज सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको ३५ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मन्त्री पाठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सुगम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं