
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर,पोखरा। पोखरा १९मा रहेको गायत्री बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रले एक दिने अभिभावक प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ। कार्यशालाको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ आचार्यले आफ्ना बालबालिकालाई कस्ता बनाउने र कुन संस्कार दिने भन्ने कुरा विद्यालयको भन्दा पनि अभिभावकमा निहित रहने बताउँदै,विद्यालयमा जति नै पढाए पनि पारिवारीक वातावरण नबनेसम्म बालबालिकाको विकास हुन नसक्ने बताउनु भयो।
वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले गायत्री बहुउद्धेश्यीय सामूदायिक सिकाइ केन्द्रले वडास्तरमा गर्दै आएका कार्ययोजनाहरुको प्रशंसा गर्नु भयो ।कार्यक्रममा बोल्दै सिकाइ केन्द्रका अध्यक्ष शोभामोहन पौडेलले विध्यालयहरुको शैक्षिक एवम् भौतिक निर्माणमा गायत्री सिकाई केन्द्रले निरन्तर गर्दै आइरहेका कार्यहरु माथि प्रकाश पार्नुभयो।
कार्यशालामा प्रशिक्षक दिपेन्द्र ढकालले अभिभावकहरुलाई बालबालिकाको विकासमा उनीहरुको भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।संस्थाका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यशालामा पोखरा १९ का वडा सदस्य दुर्गादेवी बस्नेत,वडा शिक्षा समिति सदस्य विकास कुमार आचार्य,भारती भवन वि व्य स अध्यक्ष विष्णु प्रसाद अधिकारी, गायत्री सिकाइ केन्द्र परिचारिका पवित्रा पौडेत,अभिभावाक सिमा बास्तोला,जसमाया गिरी लगायतले बोल्दै सिकाइ केन्द्रले अत्यावश्यक कार्यक्रम संचालन गरेको र अभिभावकहरु कार्यशालाबाट अपेक्षाकृत लाभान्वित भएको बताए ।
संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद गौतमको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन सिकाई केन्द्रका उपाध्यक्ष एवं महेन्द्र मा वि वि व्य सका अध्यक्ष बैकुण्ठ पौडेलले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया