
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
गोबिन्द,पर्बत। जिल्ला ह्यान्डबल संघ पर्बतले जुनियर ह्यान्डबल प्रशिक्षण हिजो शनिबार देखि सुरु गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषद, प्रदेश ह्यान्डबल संघ, गण्डकीको आयोजना एवं जिल्ला ह्यान्डबल संघ, पर्बतको ब्यबस्थापनमा आयोजित १५ दिने जुनियर ह्यान्डबल प्रशिक्षण (१६ बर्ष सम्मका) को उद्घाटन हिजो जेष्ठ १० गते सनिवार बडागाउँ चौरम सप्पन्न भएको छ ।
जिल्लामा ह्यान्डबलका खेलाडीहरु उत्पादन गर्ने उदेश्यका साथ १६ बर्ष सम्मका जुनियर बिधार्थीहरुलाई प्रत्यक बिधालयबाट २ जना छात्र र २ जना छात्रा सहभागी गराएर १५ दिन सम्म प्रशिक्षण दिने कुरा सचिब रमेश श्रेष्ठ ले बताउनु भयो ।
उक्त कार्यक्रम जिल्ला ह्यान्डबल संघ पर्बतका काेषाध्यक्ष केदार कर्मचार्यको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष राजन गुरुङ हुनु हुन्थियो भने प्रमुख अतिथि गुरुङले राष्ट्र निर्माण र बिकाशमा बिद्यार्थीको शारीरिक अवस्था बिकाश गर्न,खेलकुद प्रतियोगिताले निकै महत्व राख्ने भएकोले खेलाडीहरुको प्रतिभा प्रफुस्टन गर्नको लागि स्थानीय तहमा यस्ता कार्यक्रमहरु अझै धेरै हुनु पर्ने बताउनु भयो ।
कार्यक्रम संचालन जिल्ला ह्यान्डबल संघ पर्बतका सचिब रमेश श्रेष्ठले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा पर्बत जिल्लामा रहेका बिद्यालयबाट ३० जना बिद्यार्थीहरुलाई प्रशिक्षण गराईने कुरा हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी दिनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया