SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/२/१० गते
    ३६२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् ।

    निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन पुरी र महाराजा गुरुङ तीनै जनाको समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको हो ।

    ५/५ जना आकांक्षी देखिएकाले मतदान नै गराएर स्वच्छ प्रतिस्पर्धा हुन नदिनेमा रणनीतिमा नेताहरू लागेका छन् । धेरै आकांक्षी भएकाले अरुको नाममा सहमति हुन नसकेको भन्दै क्षितिजलाई अध्यक्षमा सर्वसम्मत गराउने रणनीति अपनाइएपछि अवस्था नाराबाजीसम्म पुगेको हो ।

    प्रतिनिधि व्यवस्थापन प्रमुख राज गुरुङका अनुसार आज मनोनयन भएर भोलि मतदान हुने छ । महाधिवेशन स्थलमा ठूलै मात्रामा प्रहरी परिचालन समेत गरिएको छ । युवा संघको शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनमा १ हजार ७०० प्रतिनिधि छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं