
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
कुश्मा, पर्वत । पर्वत प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको तीन वर्षे कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन मार्फत अस्पतालको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा अध्यक्ष गिरीले आफ्नो नेतृत्वमा भएका ५० महत्त्वपूर्ण कार्य, सुधार र सेवा विस्तारका बुँदाहरू प्रस्तुत गर्दै आगामी नेतृत्वप्रति विश्वास व्यक्त गर्नुभयो।
“आजको यो उपलब्धि मेरो मात्र होइन, सबैको साझा सफलता हो। अस्पतालको विकासमा सबै पक्षको सक्रिय सहयोग प्राप्त भयो,” गिरीले भन्नुभयो ।
प्रमुख उपलब्धिहरू यस्ता छन्
पूर्वाधार विकास
मुख्य प्रवेशद्वार नजिक ९ सटरसहितको भवन निर्माण सम्पन्न,विद्युत महशुलको रु। १२ लाख बक्यौता भुक्तानी, बिरामी कुरुवाका लागि करुवा (कुरुवा) घरको निर्माण, अस्पताल स्तरोन्नति गर्दै ५० शैय्याको सेवा नयाँ भवनबाट सुरु
सेवा सुधार र नवप्रवर्तन
‘न्यानो घर’ कपडा आदानप्रदान सेवा ९हुनेले दिने, नहुनेले लैजाने, स्तनपान कक्ष स्थापना – आमाहरूका लागि सुरक्षित सेवा, सेवा समय बिहान ७ देखि बेलुका ७ बजेसम्म विस्तार, १० शैय्याको हेमोडायलाइसिस सेवा विस्तार – प्रतिक्षा सूची शून्य, ५ शैय्याको फिजियोथेरापी सेवा – दैनिक १५–२० जनाले सेवा लिने, विशेषज्ञसहितको डेन्टल सेवा – अब पोखरा जानु नपर्ने लगाएत ५० शिर्षकमा कामहरु पढेर सुनाउनु भएको थियो ।
गिरीले आगामी अध्यक्षले आफूले सुरु गरेका योजनाहरूलाई निरन्तरता दिँदै थप विकास र गुणस्तरीयता ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति रहेको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती

प्रतिक्रिया