SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार, स्वास्थ्य शिक्षा

    ६० करोड लागतमा, पोखरामा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो । संघीय सरकारले...बाँकी

    ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन्...बाँकी

    ‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।...बाँकी

    चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ...बाँकी

    पोखरा भ्रमण वर्ष-२०२५ शनिबार घोषणा हुने, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

    पोखरा । गत वर्ष ४ चैतमा पर्यटकीय राजधानी घोषणा भएको पोखराले भ्रमण वर्ष–२०२५ मनाउने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्वमा ‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।आगामी शनिबार पोखरा रंगशालाबाट...बाँकी

    मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला शुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम

    पोखरा । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा बिहीबारदेखि सोंथर बेँसी टारी बजार मेला शुरु भएको छ । तेस्रो...बाँकी

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा

    शिशिर पौडेल, पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पुरा भएको छ । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा यही फागुन ३ गते आयोजना हुने शिविरको आन्तरिक बाहेकका...बाँकी

    जनता माध्यमिक विद्यालय सर्कुवाको ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    पर्वत । श्री जनता माध्यमिक विद्यालय जैमिनी नगरपालिका ४,सर्कुवा बाग्लुङको ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ,जैमिनी नगर प्रमुख नर बहादुर पुनले बिध्याथीहरुलाई उनको क्षमतालाई पहिचान गर्दै...बाँकी

    पर्वत आर्थरमा सामुदायिक वनमा आगो लगाउने दुई युवा पक्राउ

    पर्वत। खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नंं। १४ आर्थरडाँडाखर्क स्थित ठुलाढुंङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय दुई युवा पक्राउ...बाँकी

    पर्वतमा ९९ प्रतिशतले एचपीभी खोप लगाए

    पर्वत । जिल्लामा कुल लक्ष्यको ९९ प्रतिशतले एचपीभी खोप लगाएका छन् । पाठेघरको मुखको क्यान्सर विरुद्धको उक्त खोप ९९ प्रतिशतले लगाएको जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतले जनाएको छ । कार्यालयका अनुसार कुल ४ हजार ७ सय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं