
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिना पहिले आफूले एलन मस्कको कम्पनी टेस्लाको एक कार खरिद गरेको बताएका थिए । मिडियाको सामु ह्वाइट हाउस अगाडि रातो रंगको टेस्ला कार देखाउँदै ट्रम्पले उक्त कार उनले आफैंले किनेका जानकारी दिएका थिए ।
तर, ट्रम्प अहिले उक्त टेस्ला कार बेच्ने सोचमा छन् । बिहीबार ट्रम्पले आफ्नो खर्चसम्बन्धी विधेयकको विरोध गर्ने मस्कको कदमको विरोध गर्ने कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । खासमा ट्रम्पको कदमले मस्कको कार कम्पनी टेस्लालाई नोक्सान पुर्याउन सक्ने भएपछि मस्कले त्यसको आलाेचना गरेका थिए ।
ट्रम्पका अनुसार, सो विधेयकले विद्युतीय गाडीहरूमा दिइने कर छुट (ट्याक्स क्रेडिट) अन्त्य गर्ने प्रस्ताव राखेको छ, जसबाट टेस्ला घाटामा पर्न सक्छ र मस्क त्यसै कारण यस विधेयकको विरोधमा छन् । हालै राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीच तीव्र शब्दयुद्ध भएको थियो । त्यसपछि ट्रम्पले संघीय सरकारसँग एलन मस्कका ठूलो परिमाणमा भइरहेका व्यावसायिक सम्झौताहरूमा खतरा पुर्याउने चेतावनी दिएका छन् ।
ट्रम्पको उक्त चेतावनीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोग लगाउन माग गरेका छन् । यसैबीच, ट्रम्प-मस्क विवादबारे चिनियाँ विदेश मन्त्रालयले समेत प्रतिक्रिया दिएको छ । शुक्रबार आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन जियानलाई ट्रम्प र मस्कबीच बढ्दो तनावबारे प्रश्न सोधिएको थियो ।
जवाफमा उनले भने, ‘यो अमेरिकाको आन्तरिक विषय हो ।’ यदि ट्रम्पले मस्कविरुद्ध सरकारी संयन्त्र प्रयोग गरे भने मस्कका लागि यो भारी पर्न सक्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया