
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । लेखनाथ पत्रकार मञ्चको आयोजनामा पोखराका २६ देखि ३३ नं वडाका वडाध्यक्षहरुसँग अन्तरकृया विकास बहस कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ क्षेत्रको विकासको अवस्था, चुनौतिर सम्भावनावारे बोलेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी , वडा नं ३२ का कार्यबाहक वडाध्यक्ष तीर्थराज सुयाल, वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेल , वडा नं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी , वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले आआफ्नो वडासँग सम्बन्धित जिज्ञासाहरुको उत्तर दिएका थिए ।
मञ्चका उपाध्यक्ष सन्दिप पौडेलले सहजीकरण गरेको कार्यक्रममा बक्ताहरुले सात तालको बगैचा शहर,उपनगरीय दृष्टिकोण,खानेपानी सरसफाई ,फोहरमैला, जैविक विविधता,विकासका पूर्वाधार, बजेट ,लिङ्क रोड,साहित्यिक पर्यटन लगायतका विषयमा आफ्ना कुरा राखेका थिए ।
सचिवमा रामशरण नेपालीले सञ्चालन तथा निवर्तमान अध्यक्ष कविराज खनालले स्वागत गरेको उक्त अन्तरकृयामा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका सुदिप अधिकारी, समीक्षा पौडेल, एन आर एन जापानका शिब न्यौपाने, पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापा, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा,महानगर कार्यपालिकाका सलहकार बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,समाजसेवी राजेन्द्रमण् िलामिछाने,होटल एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल,ज्येष्ठ नागरिक सेवा केन्द्र शिसुवाका बोधराज गौतम,लेक सिटी युवा क्लबका संस्थापक अध्यक्ष सुरजङ्ग राणा ,सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष तथा मञ्चका सल्लाहकार मोती गिरी, लक्ष्मी मा वि का प्रअ जगन्नाथ अधिकारी,लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेल,प्रदेश जनरल तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषि जमरकटेल लगायतले आफूले प्रतिनिधित्व गरेका संघसंस्थाबाट प्रतिनिधिमूलक ढंगले सल्लाह सुझाव दिदै समग्र लेखनाथको विकासमा एकजुट भएर जान वडाध्यक्षहरुलाई अग्रह गरेका थिए ।
टिप्पणीकर्ता मञ्चका संस्थापक अध्यक्ष भीमपमणि बराल र पूर्व कार्य समिति सल्लाहकार भरतप्रसाद तिवारीले सल्लाह सुझाव लिपिबद्ध गरी महानगर तथा वडाहरुमा बुझाउने वताएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया