
१अमर टिका स्मृति दिवसमा पञ्च दिवसीय कार्यक्रम
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
८मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
९शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
१२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
७विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
८गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
९मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१०चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
११शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
शिशिर उजाड,पोखरा। पोखराको बाटुलेचौरस्थित पोखरा एकेडेमी स्कुलले अभिभावकसँग अन्तर्क्रिया गरेको छ । नयाँ शैक्षिक सत्र शुरु भईसकेको अवस्थालाई केन्द्रित गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग भएको अन्तर्क्रियामा विद्यालयले विद्यार्थी केन्द्रित गुणस्तरीय शिक्षाको लागि यस शैक्षिक सत्रमा तय गरेका योजनाको जानकारी दिएको हो। सो अवसरमा अभिभावकबाट प्राप्त सुझावलाई समेत योजनामा समेटेर विद्यालय शिक्षालाई थप गुणस्तरीय बनाईने सहायक प्रिन्सिपल तीर्थ तामाङले जानकारी दिनुभयो।
भेलामा विद्यालयका प्रिन्सिपल महेन्द्र गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकसँगको निरन्तर समवन्य आवश्यक रहेको बताउँदै, पारिवारिक वातावरण पनि वालवालिका केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयको शिक्षा गुणस्तरीय बनाउन अभिभावकबाट आएका उपयुक्त सुझावलाई कार्यन्वयन गरिने उल्लेख गर्नुभयो। अभिभावक ओम थापाले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकको भुमिका पनि महत्त्वपूर्ण हुने बताउँदै वालवालिकालाई घरमा पनि शैक्षिक वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।
शिक्षिका शीलादेवी पौडेलले विद्यालयको शैक्षिक तालिका र विद्यालयले अपनाएका असल अभ्यासका विषयमा जानकारी दिनुभयो। अन्तर्क्रियामा सहभागी अधिकांश अभिभावकले बेला बेलामा यस्ता कार्यक्रम गरी अगाडि बढ्न सुझाव दिए। विद्यालयले यसअघि जुनियर सेक्सनका अभिभावकसँग अन्तर्क्रिया गरेको थियो।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय

प्रतिक्रिया