
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
जीवनधर शर्मा,विपि मार्ग योग साधना केन्द्र, पोखरा। विपि मार्ग योग साधना केन्द्रको आयोजनामा गत मंसिर महिनामा सञ्चालित सह-योग शिक्षक तालिमबाट दीक्षित हुनु भएका योग शिक्षकज्यूहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम पतञ्जलि योग समितिका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश प्रभारी डा. नरेन्द्रमान लालचनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश संरक्षक लोकदर्शन कोइराला, कास्की जिल्ला अध्यक्ष सूर्यप्रसाद भण्डारी, महिला पतञ्जलि कास्की अध्यक्ष उर्मिला हिराचन, महामन्त्री लक्ष्मी पुन, जिल्ला संगठन मन्त्री रनबहादुर बिक, साथै सदस्य दिल सुनार, लिला पोख्रेल, जीवनधर जैशी र महिला कास्की सदस्य तथा केन्द्रकी संरक्षक सीता पोख्रेल लगायत योग शिक्षक तथा साधक–साधिकाज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक पतञ्जलि योग केन्द्रका केन्द्रिय सदस्य पूज्यसाध्वी देवकृपाज्यू, केन्द्रिय स. लोकनाथ खनालज्यू तथा डा. वि.पि. रेग्मीज्यूद्वारा दीक्षा प्रदान गरिएको थियो। आजको कार्यक्रममा उहाँहरूप्रति हार्दिक स्मरण तथा नमन व्यक्त गरिएको थियो।
कार्यक्रमको सभापतित्व विपि मार्ग योग साधना केन्द्रका अध्यक्ष झम्कनाथ पोख्रेलज्यूले गर्नुभएको थियो।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया