SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले अनुपको नेतृत्वमा टुंग्यायो स्ववियु उम्मेद्वार

    पोखरा।नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिब अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो ।प्रत्यक्षतर्फ निर्वाचन हुने...बाँकी

    गुमनाम बनेका कुश्माका आदिबासी कुमाल समुदाय

    प्रनिश गिरी,पर्वत। कुनैबेला पर्वतको कुश्माका कुमाल समुदाय आफ्नै भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलबाट सुज्जित रहेकोमा समय वित्दै गर्दा गुमनाम बनेका छन् । पिछडा वर्गमा पर्ने कुमाल समुदायलाई यतिखेर आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेकोमा...बाँकी

    सडक दुर्घटना न्युनिकरण गर्न स्थायी बन्ध्याकरण

    प्रनिश गिरी,पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजार क्षेत्रमा सामुदायिक कुकुरहरु यत्रतत्र डुल्दा सडक दुर्घटनाको खतरा देखिएपछि न्युनिकरणका लागि बन्ध्याकरण कार्यक्रम गरिएको छ । जिल्लाको भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले तीन दिनको समय लिएर कुश्मा...बाँकी

    बहुप्रतिक्षित चलचित्र ‘भूठान’को गीत रिलिज

    काठमाडौं । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर...बाँकी

    पर्वतमा अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम सहित मनाईयो

    पर्वत । ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोग र महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतको आयोजनामा उत्कृष्ट महिला उद्यमी तथा स्वास्थ्यकर्मी सम्मान, सुत्केरी...बाँकी

    नवौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड वैशाख २० गते हुने, तयारी सुरु

    पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२...बाँकी

    पर्वतमा पर्यटन प्रवद्र्धन गर्न सुचना केन्द्रको अभाव

    प्रनिश गिरी,पर्वत । गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पर्वतलाई गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक...बाँकी

    समतामूलक समाज निर्माणको बलियो जग शिक्षाः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले समतामूलक एवं न्यायपूर्ण समाज निर्माणको बलियो जग शिक्षा रहेको बताउनुभएको छ । चेतनाको संवाहक र बालबालिकाको चौतर्फी विकासको आधारशीला शिक्षा रहेको उहाँको जोड छ । पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ...बाँकी

    त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट

    लेखनाथ। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ मा शुक्रबार देखी स्पोर्टस् मिट २०८१ शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि स्पर्धा गर्नेछन् । स्पोर्टस मिटको शुभारंभ गर्दै कलेजका पूर्व अध्यक्ष एवं नेपाल उद्योग...बाँकी

    अत्याधुनिक सुविधा सहितको पोष्टमार्टम गृह निर्माण हुने

    प्रनिश गिरी,कुश्मा। पर्वतको प्रादेशिक अस्पताल कुश्मामा अत्याधुनिक सुविधा सहितको पोस्टमार्टम गृह निर्माण हुने भएको छ। वर्षौं पहिले निर्माण भएको पारम्परिक पोस्टमार्टम गृह जीर्ण भएपछि अस्पतालले आधुनिक प्रविधि र सुविधा सहितको पोस्टमार्टम गृह निर्माण गर्ने भएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं