
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका क्षेत्रमा मङ्गलबार साँझ आएको लेदोसहितको भीषण बाढीले कूल छ वटा पुलमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चुम्जुङ खोलामा करिब तीन घण्टासम्म लगातार बाढी आएपछि लोमान्थाङ–४ मा रहेको एक पक्की मोटरेबल पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधीन अर्को एक पुलमा गम्भीर क्षति पुगेको छ।
बाढीले त्यस्तै सो क्षेत्रका एक फलामे पुल र तीन वटा काठे पुल समेत बगाएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
जोखिममा परेका खोलाको बीचमा रहेको एक होटल र न्याम्डो गाउँका दुई घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
मानवीय तथा पशु चौपायामा भने कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।
बाढीको बाहव केही घटेको भए पनि संभावित जोखिम कायमै रहेकाले इलाका प्रहरी कार्यालय छोसेर र सशस्त्र प्रहरी बल ९बीओपी० नेचुङबाट खटिएको टोलीले स्थानीयलाई सर्तक रहन सूचना दिइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले सम्भावित जोखिम टरिनसकेको जनाउँदै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया