
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत ।भुमि बैंकको अवधारणालाई नेकपा एमालेका जनप्रतिनिधिहरुले अस्वीकार गरेपछि बिहादी गाउँपालिकाले सो अवधारणा विना नै आर्थिक वर्ष ०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
गाउँपालिका अध्यक्ष परविन गुरुङले विगत तीन वर्षदेखि भुमि बैंकमार्फत बाँझो जमिनको उपयोग गरी रोजगारी सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रम अघि सार्दै आउनुभएको थियो। तर, यसपटक पनि एमालेका जनप्रतिनिधिको असहमतिको कारण भुमि बैंक प्रस्ताव अघि बढ्न सकेन। अध्यक्ष गुरुङले राजनीतिक स्वार्थ र व्यक्तिगत अहंकारले दुरदर्शी योजना विफल भएको भन्दै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार, अध्यक्षले भुमि बैंक अवधारणाका लागि ३० लाख बजेट प्रस्ताव गर्नुभएको थियो तर एमाले पक्षको बहुमतले त्यसलाई घटाएर विविध परामर्श शीर्षकमा १० लाखमा सीमित गरियो।
‘संविधानअनुसार असारभित्र नीति तथा बजेट पास गर्नुपर्छ, पालिकालाई अनिर्णयको बन्दी बनाउनु उपयुक्त हुँदैन,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘त्यही कानुनी बाध्यता र स्थानीय सरकारको जिम्मेवारी बोध गर्दै सहमति जनाइएको हो।’
अन्ततः, अध्यक्ष गुरुङले भुमि बैंक अवधारणाबाट पछि हटेपछि एमालेका जनप्रतिनिधिहरु बजेटमा सहमत भएका हुन्। बिहिबार गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्ष गुरुङले तथा बजेट उपाध्यक्ष मिना शर्मा तिवारीले प्रस्तुत गर्नुभएको थियो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ४५ करोड ३२ लाख ८१ हजार ३३२ रुपैयाँ बजेट पारित गरेको छ। जसमध्ये चालु खर्चतर्फ ३३ करोड ८९ लाख १५ हजार ४२२ रुपैयाँ र पुँजीगत खर्चतर्फ ११ करोड ४३ लाख ६५ हजार ९१० रुपैयाँ रहेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालका अनुसार, असार महिनाभित्रै बजेट पारित गर्नु पर्ने कानुनी बाध्यताअनुसार नीति तथा कार्यक्रम पारित गरिएको हाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया