SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/२७ गते
    २०६ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलवस्तु।मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्नेखेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा समाजसेवी तथा प्रदेश सभा सदस्य प्रत्यासी राहुल पाण्डेयको टोलीले भव्य स्वागत तथा सम्मान गरेको छ।

    एक कार्यक्रम गरि कृष्णनगर नगरपालिका वडा नं १ बढ्यामा आज सोही वडाका खेलाडी रौनकलाई गृह वडाको नाम विश्व सामु चिनाउन सफल रहेका श्रीवास्तव लाई स्वागत तथा सम्मान गरेका छन्।

    । एसीसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसीसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सो सगै उनको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिएको छ ।

    सम्मान गर्दै राहुल पाण्डेयले बताएकी रौनक श्रीवास्तव भाइ हो भाइले आफ्नो गाँउ, नगर, गृह जिल्ला र देशको नाम विश्व सामु चिनाउन सफल भएकोमा हामी सबैमा उत्साह छाएको बताउदै श्रीवास्तव लाई आगामी उज्वल भबिस्यको सुभकामना समेत दिएका थिए।

    सम्मान कार्यक्रममा सतेन्द्र चतुर्वेदी, विरेंद्र शर्मा, संजय यादव, अनुराग मौर्या, राकेश गुप्ता, अयोध्या प्रसाद चौधरी,मनोज ओझा, गोबिंद चौधरी, राम किशोर यादव लगायत वडा नं १ का स्थानीय हरूले भव्य स्वागत गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं