SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, जीवन शैली, मुख्य समाचार, समाचार

    यस्तो होस् न भाग्य : कबाब किन्न गएका व्यक्ति १६ करोड लिएर घर फर्किए…

    काठमाडौं । मान्छेको भाग्य कहिले चम्किन्छ ? कसैले भन्न सक्दैन । एकजना ड्राइभरलाई नै हेर्नुस् न । चिकेन कबाब किन्न गएका उनी १६ करोड रुपैयाँको मालिक भएर घर फर्किएका छन् । करोडपति बनेसँगै उनमा खुसीको...बाँकी

    मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी एलिसाको उपचारको क्रममा मृत्यु

    झापा । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी झापा बुद्धशान्ति १ की २१ वर्षिया एलिसा अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ । आठ दिनअघि बुद्धशान्ति गाउँपालिका- १ स्थित शान्ति चोकमा भएको मोटरसाइकल दुर्घटनामा परि...बाँकी

    म्याग्दीकाे ताकमकोतमा मन्दिर र देवि देउताकाे मुर्ती स्थापना पछि पर्यटकहरूकाे चहल पहल बढ्याे

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन...बाँकी

    वर्षको सबैभन्दा ठूलो राशि परिवर्तन : यी ४ राशिका लागि शुभ दिन सुरु, बस्यो महालाभको योग

    वैशाख ०९, २०८० शनिवार परशुराम जयन्तीका दिन देखि देवगुरु बृहस्पतिले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् । यस दिन गुरु मीन राशिबाट मेष राशिमा प्रवेश गर्नेछन्। ज्योतिष शास्त्रका अनुसार गुरुले केही राशिलाई राशि परिवर्तन गरेर...बाँकी

    १३० वर्ष पुरानो केदारनाथ मन्दिर, जहाँ मनले मागेका हरेक कुरा पूरा हुने बिस्वास गरिन्छ…

    काठमाडौ । केदारनाथ मन्दिर हिन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो उत्तराखण्डको केदारनाथमा अवस्थित छ । केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो । यिनलाई...बाँकी

    प्रेम प्रस्ताव अस्विकार गर्दा २० वर्षे युवतीको परिवारको अगाडि दिनदहाडै घाँटी रेटियो…

    काठमाण्डाै‌ । ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै हत्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न...बाँकी

    बुद्ध एयरको विमानका यात्रुको अनुभव : जहाजभित्रै रूवाबासी चल्यो, हामीले त आश मारिसकेका थियौं

    काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो...बाँकी

    गुल्मीको भण्डारी डाँडालाई जस्ले नयाँ रुपमा सिँगारे

    कृष्ण अन्जान, गुल्मी। कफि अनुसन्धान कार्यक्रम भण्डारी डाँडा गुल्मीका प्रमुख डाक्टर कृष्ण थापाकाे मन अाजभाेली भारी छ । अरु केही कारण हाेइन अब उमेरकाे हदबन्दी ले जेठकाे दाेस्राे हप्ता अाफ्नाे परिश्रमले सिर्जेकाे कफि अनुसन्धान कार्यक्रमबाट...बाँकी

    ख्याल गर्नुहोला है, महिनावारीको समय भुलेर पनि नखानुस् यी कुरा

    काठमाडौ । महिनावारीको समय महिलाहरुलाई अनेक थरीका शारीरिक र मानसिक समस्याबाट गुज्रनुपर्छ । मांसपेशिमा तनाव, दुखाई, चक्कर आउनु, हातखुट्टा बाउडिनु र गहु्रगोंपन आदी सामान्य समस्या हुन् । महिनावारीको समय महिला पिच्छे सबैको फरक फरक स्थिती...बाँकी

    श्रीमतीले मेरो प्रेमी छ भन्दै दुइ छोरि पनि छोडेर गइन, यी अभागी श्रीमान : घाँस काट्न जाँदा लडेर अहिले अपाङ्ग (भिडियो)

    काठमाडौं । उनी विदेशमै थिए । घरमा दुई छोरी र श्रीमतीलाई घरमा छोडेर उनीहरुकै भविष्यका लागि भन्दै उनी विदेशमा गएका हुन् । तर अचानक श्रीमतीको फोन आयो । श्रीमतीले अब म अर्कैसंग जाँदैछु आफ्ना छोरी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं