
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं ।
मान्छेको भाग्य कहिले चम्किन्छ ? कसैले भन्न सक्दैन । एकजना ड्राइभरलाई नै हेर्नुस् न । चिकेन कबाब किन्न गएका उनी १६ करोड रुपैयाँको मालिक भएर घर फर्किएका छन् ।
करोडपति बनेसँगै उनमा खुसीको सीमा छैन । सो रकम राम्रोसँग उपयोग गरेर आफ्नो र परिवारको जीवनस्तर सुधार्ने योजना छ उनको । यो घटनामा बेलायतको लिचेस्टर सिटीमा भएको हो । मिरर युकेमा प्रकाशित भएको समाचार अनुसार ५१ वर्षका स्टिभ गुडविन हालै यात्राका क्रममा कबाब किन्नका लागि एउटा कबाब पसल बाहिर रोकिएका थिए ।
उनले अर्डर गरेको कबाब तयार हुन केही समय लाग्यो । त्यो मौका छोपेर उनी नजिकै रहेको एउटा पसलबाट नेसनल लट्रीको एउटा टिकट खरीद गरे । त्यहीँ टिकटबाट उनले १ मिलियन पाउण्ड ९नेपाली रुपैयाँमा हिसाब गर्दा १६ करोड० भन्दा धेरै रकम जिते ।
एकाएक करोडपति बनेसँगै उनको आँखामा आँशु आए । उनले भनेका छन् स् कबाबको अर्डर दिएर कबाब पसल बाहिर उभिइरहेको थिएँ । त्यही बेला दिमागमा सोँच आयो र नजिकैको पसलबाट लट्री टिकट खरीद गरेँ, जसले मेरो भाग्य नै बदलिदियो ।’
सो रकमबाट सुरुमा एउटा घर किन्ने र त्यसपछि आफ्नी पत्नीलाई विदेश घुम्न लैजाने उनको योजना छ । स्टिभका अनुसार उनले खरीद गरेको लट्रीको टिकट नम्बर ७३ थियो । सोही टिकटबाट १० लाख पाउण्ड जित्छु भन्ने उनलाई कुनै कल्पनासम्म पनि थिएन ।
तर जब उनलाई लट्री अफिसबाट कर्मचारीहरुले फोन गरेर चिठ्ठा जितेको जानकारी दिए उनी दंग परे । यसरी उनी एक झट्कामै १६करोड रुपैयाँ भन्दा बढिको मालिक बने । त्यसपछि आँखामा आँशु भरेर बस चलाउँदै उनी घर फर्किए ।
घर गएर अघि खरीद गरेको कबाब निकालेर खान थाले । तर खुसीले कबाब खान पनि सकेनन् । आखिर कबाबले नै उनलाई करोडपति बनाइदिएको उनलाई लाग्यो । रातभर सो टिकटलाई सिरानीमुनि राखेर सुते तर निद्रा परेन । आफूले चिठ्ठा जितेको कुरा उनले सबैभन्दा पहिले आमालाई फोन गरेर जानकारी दिएका थिए । तर सुरुमा त परिवारका कसैले पनि उनको कुरा पत्याएनन् । तर अन्ततः त्यो यथार्थ पत्याउनुको विकल्प पनि त थिएन ।
करोडपति बनेपनि स्टिभले पूरानो पेशा छाडेका छैनन् । उनले अहिलेपनि आफ्नो बस चालकको पेशालाई निरन्तरता दिएका छन् । एजेन्सी


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया