पर्वत, । पर्वतको पत्रकारिता क्षेत्रको विगत, वर्तमान र भावी चुनौतीबारे गहिरो छलफल गर्दै पर्वत मिडिया समिट २०२५ भव्यताका साथ सम्पन्न भएको छ। समिटमा पत्रकारिता, सूचना प्रवाह र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरी बहस गरिएको...बाँकी
बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली समुदायसँग गहिरो लगाव राख्दै विगत १३ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्दै आएका कुल प्रसाद ढकाल (केपी ढकाल) ले एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् । समुदायमा...बाँकी
रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् । घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी,...बाँकी
पर्वत । हालै प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा उत्कृष्ट नतिजा हासिल गरेका जलजला गाउँपालिकाको शिव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । जलजला गाउँपालिका–८ मा रहेको विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्राहरूको सम्मानका...बाँकी
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजामा अपेक्षित नतिजा हासिल गर्न असमर्थ...बाँकी
कास्की । कास्की र स्याबजा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो । स्याब्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा...बाँकी
शिशिर,पोखरा। महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील कोपिला नेपालले आयोजना गरेको १४ ओैं मनोसामाजिक, मनोविमर्श तालिम सम्पन्न भएको छ। तालिममा सहभागी १३ जनालाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका प्रमुख विनोद विन्दु शर्मा, स्वास्थ्य मन्त्रालयका डा रमेश केसी,...बाँकी
पोखरा । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माण गरेको छ ।निगमले पहिलोपटक शत्प्रतिशत् स्वदेशी सीप र पुँजीमा पोखरामा डिपो निर्माण गरेको हो । ७९ करोड रुपैयाँ लागतमा निर्मित डिपो...बाँकी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीले यो वर्ष करिब ९० हजार विद्यार्थी ग्राजुएट हुने बताएका छन् । त्रिविको ६६ औं वार्षिकोत्सवमा उपकुलपति केसीले अहिलेसम्मकै धेरै विद्यार्थी ग्राजुएट हुन लागेको बताए । ‘ग्रेसलिस्ट तयार...बाँकी
पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन।...बाँकी