पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जनाउनुभएको छ । गाउँपालिकालको गाउँ सभाको सातौं अधिवेशनबाट...बाँकी
पर्वत । पर्वत जेसिजको आयोजनामा देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको आयोजना हुने भएको छ । सामाजिक सेवामा सक्रिय रहँदै आएको जेसिजले खेलका माध्यमबाट पनि जेसिज तथा गैर जेसिज...बाँकी
पर्वत, कुश्मा । सामाजिक कार्यमा सक्रिय ईनरह्वील क्लब अफ पर्वतको ११औं पदस्थापना कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि डिस्टिक 350 की चेयरम्यान कमला श्रेष्ठ र विशिष्ट अतिथि डिस्टिक सेक्रेटरी विनिता भट्टराई रहेकी...बाँकी
पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो...बाँकी
काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । मन्त्री गुप्ताले आफूमाथि लागेका...बाँकी
शिशिर,पोखरा ।जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ।पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले “सम्झनामा जनकवि केशरी” विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पाैडेलले...बाँकी
पोखरा । र्यान्डम रिडर्स सोसाइटीको ११८ औँ नियमित कार्यक्रममा शनिवार साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ को चर्चा गरिएको छ । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।...बाँकी
पोखरा । हाइकिङ मार्फत पोखरा आसपासका पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाईकर्स क्लब नेपालले असारको अन्तिम शनिबार ६० औं श्रृङ्खला पोखरा–२२ मा रहेको तारेभिर र बुद्धपार्क पुगेर सम्पन्न गरेको छ । स्वास्थ्य र पर्यटनको...बाँकी
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको दुर्घटनामा पछाडि बस्ने महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।डुम्रेबाट दमौलीतर्फ...बाँकी
काठमाडौं । नेपालमै पहिलो पटक घाँटीबाट सुई प्रविष्ट गराई दिमागको नसा खोलेर एक बिरामीको मस्किष्तघातको उपचार गरिएको छ । पाटन अस्पतालमा गरिएको उक्त उपचार नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनमार्फत गरिएको हो, जुन सर्जरी विना गरिन्छ ।...बाँकी