SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कुश्माको जडिबुटी केन्द्रमा पर्यावरणीय लापरवाही : कालिगण्डकीमा रसायन मिसाउँदा जलचर जोखिममा

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ जलकेनीस्थित छिफु वायोटेक्नोलोजीले प्रशोधनको क्रममा निस्किएको रसायनयुक्त पानी सिधै कालिगण्डकी नदीमा मिसाउँदै आएको पाइएको छ, जसका कारण जलचर तथा नदीको जैविक प्रणालीमा गम्भीर खतरा उत्पन्न भएको छ। उक्त जडिबुटी प्रसोधन...बाँकी

    लामा अमृत फाउण्डेशनद्धारा घान्द्रुकको जनप्रिय विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

    पोखरा । लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको...बाँकी

    पूर्व उपाध्यक्षको हैसियतमा विद्या भण्डारीको पत्रकार सम्मेलन

    काठमाडौं । आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छिन् । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने...बाँकी

    मुस्ताङमा एकैपटक २० हजार स्याउका बिरूवा भित्रिए

    जोमसोम । स्याउको उर्वरभूमि मानिएको हिमाल पारीको जिल्ला मुस्ताङमा मंगलबार उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउका २० हजार वटा बिरुवा भित्रिएका छन् । निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म एग्रो मनाङले इटालीबाट आयात...बाँकी

    दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने

    पोखरा । अध्ययन केन्द्रका साथै सिकाईका विविध पाटालाई समेटेको पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष टेक एज युथ परियोजना सञ्चालन गरिने भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज...बाँकी

    विपि स्मृति एमेचर फुटसलको उपाधि

    पोखरा । पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिताको उपाधि मिकी एफसीले उचालेको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा भएको प्रतियोगिताको फाइनलमा मिकी एफसीले सुजन डल्ले एफसीलाई २–१ गोलले हराउँदै उपाधि चुमेको हो...बाँकी

    मौलिक झ्याउरे भाकामा ‘घन घन मादल’ सार्वजनिक

    पोखरा । नेपाली लोकसंगीतमा विकृति मौलाइरहेको बेला गाउँठाउँको मौलिक झ्याउरे भाकालाई संरक्षण गर्ने उद्देश्यले गायक रामचन्द्र ढकालले नयाँ गीत ‘घन घन मादल’ सार्वजनिक गरेका छन । गीत ढकालकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...बाँकी

    पर्वतमा एमालेले पुष्पलालको स्मृतिमा पर्यटकीय पार्कमा सरसफाई

    पर्वत । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा पर्वतमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।नेकपा एमाले कुश्मा नगर कमिटिको आयोजनामा सदरमुकाम कुश्मास्थित वडागाउँचौरमा सरसफाई गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा...बाँकी

    धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण

    पर्वत । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ...बाँकी

    विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भयो : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी बैठकले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं