
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत । विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि जिल्ला व्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
पर्वत क्रिकेट सङ्घको आयोजनामा पुस १२ गतेदेखि सञ्चालन हुन लागेको प्रतियोगिता दोस्रो संस्करणको रूपमा आयोजना हुन लागेको हो । जिल्लाभित्रका सकेसम्म धेरै विद्यालयहरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिने प्रतियोगिताका संयोजक सौगात रेग्मीले बताए । कुश्मास्थित सशस्त्र प्रहरी बलको नं. २५ हेडक्वार्टर चण्डिकाको खेल मैदानमा प्रतियोगिता आयोजना हुने छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले पुस पाँच गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ । प्रतियोगितामा प्रत्येक विद्यालयबाट १४ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना म्यानेजर गरी जम्मा १६ जनाको टिम रहनेछ । प्रतियोगिता आइ.सी.सी.को नियमअनुसार र टी–२० फर्मेटमा सञ्चालन गरिने संयोजक रेग्मीले बताए । खेलाडीका रूपमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् ।
सहभागिताका लागि विद्यालयको पत्र, विद्यार्थी परिचयपत्र, प्रत्येक खेलाडीको जन्म दर्ता तथा अघिल्लो वर्षको मार्क सिट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै ‘म्यान अफ द म्याच’, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई समेत विशेष पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
पर्वत क्रिकेट सङ्घले विद्यालय स्तरमै क्रिकेट खेलको विकास र प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै जिल्लाका सबै विद्यालयलाई सहभागिता जनाउन आग्रह गरिएको प्रतियोगिताका संयोजक सौगात रेग्मीले बताए ।
अघिल्लो वर्ष भएको पहिलो संस्करणमा कुश्माको नारायण माध्यमिक विद्यालय विजेता र बन्दा चुवाको मंगलोदय माध्यमिक विद्यालयले उपविजेतामा चित्त बुझाएको थियो ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया