
१जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
२भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
३मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
४रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
५सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
६जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
७जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
८फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
९रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१०पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
११पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
१२विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
सचिन्द्र श्रेष्ठ, दुबई ।दुबईमा नेवाः पुच यूएई द्वारा प्रत्येक बर्ष मनाउदै आएको ‘य:मरी पुन्ही’ यस बर्ष पनि बिबिध कार्यक्रम सहित उपस्थित सबैलाई य:मरी वितरण गरी हर्षोल्लासका साथ य:मरी पुन्ही आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रममा पुचका अध्यक्ष बिरेन्द्र नकर्मिले नेवारहरुले नेपाल बाहिर पनि नेवारी परम्परा, भाषा,रहनसहन र संस्कृति जगेर्ना गर्न संस्थागत रुपमा आफुहरु लागेको बताए ।नेवारी खाना ,नेवा: मूल्य मान्यता तथा यसको जगेर्ना तथा प्रचार प्रसार गर्न यस किसिमको कार्यक्रमको आवश्यकता रहेको नकर्मीले बताए।
कार्यक्रममा य:मरी पुन्हीको बेलामा गाईने गीतका साथै पुच:का सदस्यहरुले सामुहिक रुपमा नेपाल भाषा तथा नेपाली गीतहरु प्रस्तुत गरेर अतिथिहरुलाई मनोरन्जन एब खेलकूद प्रतियोगिता समेत भएको थियो ।
कार्यक्रममा कलाकारहरूले नेवारी परम्परागत बाजाहरू बजाएर आफ्नो संस्कृतिको पहिचान गराएका थिए। सोही समारोहमा प्रतियोगीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा महासचिव कुमार बलामिले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद ब्यक्त गर्नु हुदै मातृभूमिबाट यति टाढा परदेस रहेर पनि आफ्नो संस्कृतिको पहिचानको लागि नेवार समुदायले आयोजना गरेको य:मरी पुन्ही कार्यक्रमका अतिथिहरुलाई य:मरी सहित बिभिन्न नेवा:परिकारहरुको ब्यबस्था गरिएको थियो ।
धार्मिक, सांस्कृतिक मान्यताका साथै मौसम अनुसारको पौष्टिक आहारको रूपले महत्वपूर्ण मानिने यःमरी नेवा: समुदायको सभ्यता र संस्कृतिको परिकारको रुपमा परिचित मानिन्छ।यूएईका बिभिन्न क्षेत्र बाट मौसम खराबी भए पनि नेपालीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया