SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कुश्माको ६ नं. वडा कार्यालयको सेवा अब देखि बान्द्रेबेणीको सार्वजनिक भवनबाट

    पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को वडा कार्यालय नयाँ स्थानमा स्थानान्तरण भएको छ । वडाकै बगैँचा चोकमा भाडाको कार्यालयबाट सेवा दिदै आइरहेकोमा स्थानिय सेवाप्रदायक सुविधा विस्तार र पहँुच सहज बनाउँन बान्द्रेवेणी चौरमा...बाँकी

    साउनको अन्तिम सोमबार पर्वतको गुप्तेश्वर गुफामा श्रद्धालुहरूको घुइँचो

    पर्वत ।साउन महिनाको अन्तिम सोमबार पर्वतको कुश्मा नगरपालिका–४ मा अवस्थित सात तले गुप्तेश्वर गुफामा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको छ। गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्यायका अनुसार यस वर्षको साउनका तीन सोमबार...बाँकी

    नृत्य संग्रामको उपाधि सृष्टि र सिद्धार्थलाई

    पोखरा ।नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो,...बाँकी

    पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

    पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले...बाँकी

    सेती नदी किनारमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन

    शिशिर,पोखरा ।साउन महिनाको अन्तिम सोमबार पोखराको सेती नदी किनार गाईघाटमा स्वयंसेवक परिचालन तथा सुरक्षा व्यवस्थापन सुदृढ गरिएको छ। भक्तजनको सुरक्षा र भिड व्यवस्थापन गर्ने उद्देश्यले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा–१, बगर र...बाँकी

    यु-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली फर्कियो

    काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली टोली भुटानबाट स्वदेश फर्किएको छ । घर फर्किनुअघि नेपालले आइतबार समूह ए को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११-० को पराकिलो हार व्यहोरेको थियो ।...बाँकी

    विष्णु माझीको तीज गीतको छायांकन सकियो, ६० जना कोरस डान्सर

    काठमाडौं । गायिका विष्णु माझीले यो तीजमा नयाँ गीत ल्याउने पक्का भएको छ । केही दिनअघि उनको नयाँ गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ । उक्त गीतका कोरियोग्राफर मौसम हिमालीका अनुसार, माझीको नयाँ गीत मौलिक...बाँकी

    जलविद्युत् परियोजनाले निर्माण गरेको बाँधमाथि गिट्टी बालुवा थुप्रिँदै जाँदा शालिग्राम शिला संकटमा

    पर्वत। कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले निर्माण गरेको बाँधमाथि गिट्टी र बालुवा थुप्रिँदै जाँदा हरेक वर्ष नदीको पानीको सतह बढ्दै गएको छ। यसका कारण पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेणीमा अवस्थित धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण विराट्...बाँकी

    बर्दिवासमा हाँसो र व्यङ्ग्यले भरिएको गाईजात्रा समारोह

    बर्दिवास, ।सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा शनिबार बर्दिवासमा गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम ‘अब हाँस्छ बर्दिवास’ भव्य रूपमा सम्पन्न भयो । कार्यक्रम उल्लासमय र मनोरञ्जनपूर्ण वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता,...बाँकी

    लामाचौर तीज महोत्सवलाई एक्सपर्टको साथ

    शिशिर,पोखरा ।पोखराको लामाचौरमा हुने तीज महोत्सवलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सघाउने भएको छ ।लामाचौरमा ३ दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतको अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर एक्सपर्टले गरेको हो ।सो सम्बन्धमा आयोजक नवआदर्श...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं