SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    भदौ ६ गते बाट फलेवास देविस्थानमा तिज विशेष कार्यक्रम हुँदै

    पर्वत । पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा तीज बिशेष कार्यक्रम हुने भएको छ । फलेवास नगर भजन समुहले हरितालिका तीजको अवसरमा यहीँ भदौ ६ गते दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको हो । महिला दिदिबहिनिहरुको...बाँकी

    संस्कृति मन्त्री बद्री पाण्डे र स्वामी रमणानन्दद्वारा लड्केश्वर निशानीको संयुक्त अनावरण

    पनौती, काभ्रे । विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले निरन्तर धार्मिक तथा सांस्कृतिक गौरवको नयाँ आयाम थप्दै आएको छ । हालै सम्पन्न भएको विश्वकै अग्लो शिव त्रिशूल निर्माण र ७७ वटै जिल्लामा सम्पन्न भव्य रथयात्रापछि...बाँकी

    विन्ध्यवासिनी माविमा बानियाँ र भट्टराईको सम्मान सहित विदाई

    शिशिर उजाड, पोखरा । पोखरा – १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई विदाई गरेकाे छ। मंगलबार विद्यालयले एक कार्यक्रमकाबीच लामो समय अध्यापन गराएका दुवै शिक्षकलाई सम्मान सहित विदाई...बाँकी

    पोखराको लेकसिटी कलेजमा विद्यार्थीका लागि ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु

    पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने...बाँकी

    अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढीपहिरोको जोखिम

    काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ । आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको...बाँकी

    तीजको विशेष उपहार: मिरा उजेलीको ‘जुरेली गीत सार्वजनिक(भिडियाे सहित)

    काठमाडौं ।तीजको रौनक बीच नेपाली सांगीतिक जगतकी चर्चित तथा बहुमुखी प्रतिभाशाली मिरा उजेलीले आफ्नो नयाँ सिर्जना ‘जुरेली गीत’ सार्वजनिक गरेकी छन् । नेपाली संस्कृति, तीजको उल्लास र महिलाको भावनालाई जीवन्त रूपमा उतारिएको यस गीतले छोटो...बाँकी

    प्रदेश अस्पताल पर्वतमा विशेषज्ञ सेवा विस्तार सगै बिरामीको चाप बड्दो,७४ हजारले स्वास्थ्य सेवा लिए

    पर्वत । गत आर्थिक वर्ष २०८१।०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार व्यक्तिले स्वास्थ्य सेवा लिएका छन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार २१९ जना महिला र ४१ हजार...बाँकी

    योग गरेर निरोगी रहन सकिन्छ : मेयर आचार्य

    पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने वताएका छन् । महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा आज देखि सुरु भएको सह–योग शिक्षक तालिमको उद्घाटन गर्दै मेयर आचार्यले आफुले पनि समय...बाँकी

    नवआदर्श समाजमा जोडियो हिमश्री फुड्स, खुल्ला पुरुष भलिवलको टाइटल स्पोन्सर

    पोखरा । नवआदर्श सामुदायिक विकास समाज भन्नेबित्तिकै पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था भन्ने सहज चिनारी छ । सोही संस्थाको नियमित कार्यक्रम लामाचौर तीज महोत्सवलाई हिमश्री फुड्सले पनि साथ दिने भएको छ । महोत्सवको मुख्य इभेन्ट...बाँकी

    बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६ औँ कपिलवस्तु महाेत्सव हुने

    अजय मिश्र,जीतपुर , कपिलवस्तु ।कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं