सचिन्द्र श्रेष्ठ।हिजो आज काठमाण्डौ त के अन्य सहर पनि जात्रामय भएको छ।नाग पञ्चमी लागे देखि देशका बिभिन्न ठाउँमा जात्रा देखाउने चलन चलेको भए पनि गाउँ तिर भने युबाहरुको बिदेश पलायन सँग यी नाच लोप हुने...बाँकी
पर्वत । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको...बाँकी
पर्वत । निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम पूरा नगर्दा धेरै अलोचना हुने गरेका छन् । कतिपय अवस्थामा बाध्यतावस समयमै काम नसकिने भए पनि धेरै कामहरुमा ठेकेदारको लापरबाहीका कारण काम समयमा पूरा नहुने र भएको...बाँकी
बुटवल। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन् । शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले विभिन्न श्रापबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आज स्नान...बाँकी
पर्वत । पर्वतको धार्मिक तथा ऐतिहासिक क्षेत्र बाटुलेचौर कालीका भगवती मन्दिरमा आयोजित तेस्रो तीज मेला भब्य रुपमा सम्पन्न भएको छ ।महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित मेलामा खुल्ला तीज गित, विद्यालय स्तरीय नृत्य प्रतियोगिता...बाँकी
काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको...बाँकी
पोखरा । वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो । युकेमा संकलन भएको रकम...बाँकी
काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बझाङ निवासी रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका...बाँकी
पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा सरोकारवालासँग वृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने...बाँकी