
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत।पर्वतको जलजला गाउँपालिका वडा नं.५ लेखफाँट स्थित रोटेपानीका ६५ बर्षिय लालबहादुर विश्वकर्मा विगत पाँच दिनदेखि बेपत्ता हुनुभएको छ ।
फागुन २३ गते घरवाट निस्किनुभएका विश्वकर्मा हालसम्म पनि परिवार तथा आफन्तजनको सम्पर्कमा नआउनुभएको हो । उहाँ बेपत्ता भएपछि आमा ८२ वर्षिया खन्तरी विक सेन्चुरीको फागुन २५ गते विहान मृत्यु भएको छ । छोरा वेपत्ता भएपछि आमाको काजकिरियामा समस्या भएको स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिनुभयो । परिवारसँग सल्लाहा नै नगरी उहाँ घरबाट हिड्नुभएको थियो
आफन्त र स्थानीयवासीको सहयोगमा मृतक बृद्धाको दाहसंस्कार गरिएपनि काजकिरिया गर्न समस्या भएको मल्लले बताउनुभयो । छोरा फर्केर आईहालेमा समस्या हुने देखिएर अन्य आफन्तहरु किरिया बस्न नमानेका हुन् ।
मृतक खन्तरी विकका दुईवटा छोरा मध्ये कान्छा छोरा सेते विक तीन/चार वर्ष पहिले नै बित्नुभएको थियो । लालबहादुरको खोजीका लागि आफन्त तथा प्रहरीमा निवेदन दिएको भएपनि कतै सम्पर्क हुन नसकेको आफन्त नवराज विश्वकर्माले जानकारी दिनुभयो ।
वेपत्ता हुनुभएका लालबहादुरले कालो तल घुँडासम्म आउने ज्याकेट, जाँगे, खुट्टामा चप्पल नलगाईकन घरवाट निस्किनुभएको थियो । उहाँलाई पछिल्लो समय म्याग्दीको गलेश्वरदेखि माथि राखु जाने बाटोमा हिँडेर गएको भन्ने सिसी क्यामेरा फुटेजमा देखिएको भएपनि अहिलेसम्म फेला नपरेको विश्वकर्माले बताउनुभयो ।
वेपत्ता लालबहादुरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहन्छ । बाबु वेपत्ता भएपछि परिवार समेत विक्षिप्त बनेको छ । एकातिर बृद्ध हजुरआको निधन र अर्कोतर्फ अभिभावक नै वेपत्ता भएपछि परिवार समस्यामा परेको स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतले वेपत्ता लालबहादुरको खोजी कार्य भैरहेको जानकारी दिएको छ । उहाँको नाम, वतन, हुलिया सहित सवै प्रहरी युनिटहरुवाट खोजी कार्य जारी रहेको तर अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया