पोखरा । पोखरामा ‘कार मोटर र्याली’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को पूर्व सन्ध्यामा शनिबार पोखरामा मोटर र्याली आयोजना...बाँकी
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताउनुभएको छ । नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उहाँले बताउनुभयो । लायन्स अन्तर्राष्ट्रिय...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले मुलुकको परिस्थिति निकै जटिल अवस्थामा पुगेको बताएका छन् ।शनिबार दाङ–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले देशमा राजावादी र दलहरूबीचमा द्वन्द्व चलियसलाई गम्भीर...बाँकी
तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवक मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मस्र्याङ्दी नदीमा आज उनी मृत फेला परेका हुन् । मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३०...बाँकी
पोखरा। प्रेस चौतारी नेपाल कास्कीलाई संगठनका केन्द्रीय सदस्य सुमन ढुंगानाले प्रेस ज्याकेट हस्तान्तरण गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीलाई ढुंगानाले ७५ वटा प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् । प्रेस चौतारी...बाँकी
पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले पर्वत लगायत ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा...बाँकी
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता...बाँकी
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिकामा सार्वजनिक जंगलमा आगो लगाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २०८१ साल चैत ६ गते बेलुका करिब ५ बजे पर्वतको कुश्मा नगरपालिका–७ खहरिया स्थित भिरमा डढेलो...बाँकी
पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको बृहत भेला आयोजना...बाँकी
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक...बाँकी