SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, भिडियो, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    लेडी र्यापर मन्जली तामाङले र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक (भिडियो)

    विवेक लोप्चन,काठमाडौं । राजावादी र गणतन्त्रवादीको फटाहा नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार...बाँकी

    मेलबर्नमा आठौं ‘विस्व नेवा दिवस’ सम्पन्न

    फुटस्क्रे पार्क, मेलबर्न।मेलबर्नको फुटस्क्रे पार्कमा नेवा गुठी मेलबर्नको पहलमा आठौं ‘विस्व नेवा दिवस’ कार्यक्रम मनाइएको छ ।केटाकेटीहरुको लागि खेल र धिमे बाजामा नाच गान सहित मनाइएको उक्त कार्यक्रममा नेपाल फेस्टिबल मेलबर्न २०२५ मा नेवा गुठी...बाँकी

    पोखरामा हुने श्रीगण्डकी महायज्ञको तयारी तिब्र, महायज्ञमा ५० लाख बढीको सहभागिता रहन्छ- आयोजक

    पोखरा । पोखरामा आगामी वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म हुने भनिएको श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञानमहायज्ञको तयारी तिब्रअगाडी बढाइएको छ। शुरुवातका दिनमा पोखराको लेकसाइडको खालि जग्गामा कोटीहोम गर्ने भनिएपनि पोखरा महानगरपालिकाको...बाँकी

    हामी तटस्थ तर वाक्क दिक्क भएका जनताका तर्फबाट पत्र

    प्रिय नेतागण, दलहरू र तिनका समर्थकहरू, यस पत्रमार्फत हामी तपाईंलाई एक गम्भीर पत्र दिन चाहन्छौं। हाम्रो प्रिय राष्ट्र नेपालमा अहिले जनतामा असन्तोष र निराशा व्यापक रूपमा फैलिएको छ। तपाईंहरूको भ्रष्टाचार र असक्षम नेतृत्वले देशलाई विकासको...बाँकी

    सत्तापक्ष र विपक्षीको संसद्‌मा चर्काचर्की , १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो । बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले...बाँकी

    पर्वतमा पत्रकार रजकको हत्याको विरुद्धमा पत्रकार आन्दोलित

    पर्वत। एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्या र संचार गृहमा भएको आक्रमण घटनाको विरोध जनाउँदै नेपाल पत्रकार महासंघ पर्वत शाखाले विरोध र्‍यालि गरेको छ । नेपाल पत्रकार महासंघ पर्वतले मौन विरोध र्‍यालि सहीत कोण...बाँकी

    पत्रकारको हत्या विरुद्ध कपिलवस्तुका पत्रकार आन्दोलित

    अजय मिश्र, कपिलवस्तु । पूर्वराजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा...बाँकी

    पत्रकार डिजिटल साक्षरता र नेतृत्व तालिम बारे सराेकारवालाहरुकाे यस्ताे छ धारणा

    पर्वत। पत्रकार डिजिटल साक्षरता तथा रूपान्तरणकारी नेतृत्व विकास कार्यक्रम’ पर्वत जिल्लाको कुश्मामा  सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका करिब ३५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि, मोदी...बाँकी

    एसईई परीक्षा सम्पन्न, जनप्रतिनिधी र क्रियापुत्रीले पनि दिए परीक्षा

    शिशिर,पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई देशभरका परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । चैत ७ गतेवाट शुरु भएको परीक्षामा देशभरवाट ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागीता जनाएका थिए ।...बाँकी

    कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

    पोखरा।  पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं