
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वतमा आवद्ध कलाकारहरुले “माइतीको सम्झना” बोलको मौलिक तिज गीत बजारमा ल्याएका छन् । उक्त गीतको एक कार्यक्रमकाबीच सनिबार कुश्मामा विमोचन गरिएको छ । गित Rc Paudel युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । परिवारका सदस्यबाट भोग्नुपरेका पीडाका कथा, तीजमा हुने रमझम र भेटघाटका कुरा, बाल्यकालका साथीहरुसँगको सम्झना र उनीहरुसँगको भेट, जागरिको लागि अरुको ठाउँमा रहँदाका बाध्यता लगायतका व्यवहारिक कुराहरु तीज गीतमा समेटीन्थे ।
तर आजभोलिका सबै तीज गीतहरु परिवारका सदस्यहरुसँगै रहेर हेर्न र सुनन मिल्ने खालका छैनन् । ‘भाइरल’ वा ‘ट्रेन्ड’ मा आउन खोज्ने कलाकारहरुको अस्वभाविक चहानाका कारण गीतहरु ‘लज्जास्पद’ बनिरहेका छन् । पारिवारिक कथाले भरीने तीजका गीतमा ‘कामुकता’ को रस भरेर ‘भाइरल’ बन्न खोज्दा मौलिकता नै जोखिममा परिरहेको छ ।
यही परिवेशबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भने आफ्नो मौलिकताको जगेर्नाका लागि गत वर्षको जस्तै पारिवारिक तीज गीत सार्वजनिक गरेको छ । पोहोरको तीजमा ‘काली पसम्ला’ तीज गीत सार्वजनिक गरेका पर्वतका कलाकाहरुले यस वर्ष संयुक्त रुपमा ‘माइतीको सम्झना’ सार्वजनिक गरेका हुन् ।
गीतमा पुजा कार्की शर्मा, सरस्वती लामीछाने, शोभा परियार, देवी परियार, सलिना गुरुङ, र मञ्जु बिक को सामूहिक आवाज सुन्न सकिन्छ । यी गायिकाहरूको समर्पण र स्वरको मिठासले गीतलाई विशेष बनाएको छ । गीतका शब्दकार कृष्ण कँडेल हुन् भने संगीत संयोजन सन्तोष सुवेदीले गरेका छन् । दिवस थापा मगरको संयोजन तथा रेकर्डिङ र गोविन्द ओलीको मिक्सिङ तथा मास्टरिङले गीतलाई प्राविधिक रूपमा उच्च स्तरमा पुर्याएको छ ।
भिडियो पक्षमा पनि यस गीतले उस्तै सशक्त प्रस्तुति दिएको छ । कलाकार अर्जुन थापा मगरको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा सोही गायिकाहरू—पुजा, सरस्वती, शोभा, देवी, सलिना र मञ्जु—कलात्मक रूपमा प्रस्तुत छन् । कमल एलेक्सको क्यामेरा, सम्पादन तथा रङ संयोजनले भिडियोको सौन्दर्यलाई थप उचाइमा पुर्याएको छ । भिडियोमा सन्दीप नेपालीले ध्वनि संयोजन गरेका छन् भने बिशाल कार्कीले मेकअप आर्टिस्टको भूमिका निर्वाह गरेका छन् ।
गीत ‘माइतीको सम्झना’ ले माइतीघरको सम्झना, महिला संवेदना र पारिवारिक सम्बन्धको कथा भावुक ढंगले प्रस्तुत गरेको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया