
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
दुलेगौंडा । मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेश कमिटीले तनहुँको शुक्लागण्डकी–२ कोत्रेमा शनिवार वृक्षरोपण गरेको छ ।
एक्लेखेतमा रहेको मदन पार्कमा १८ वटा गुलमोहरको विरुवा सारिएको हो । कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ । यस फूललाई स्वर्गको फूल पनि भन्ने गरिन्छ । यसको काँडा मात्र होइन बास्ना पनि हुँदैन । १२ वर्ष आयु रहेको यो फूलमा गाढा रातो, पहेंलो र रातो पहेलोको मिश्रण हुन्छ । वृक्षारोपण कार्यक्रम पछि बोल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य टुकराज सिग्देलले मदन भण्डारीको योगदानको चर्चा गर्दै उनकै आदर्श र सिद्धान्तको बलमा नेपालमा कम्युनिस्ट शक्ति फस्टाएको उल्लेख गरे । खाली रहेका जमिनमा वृक्षारोपण गरि हरियाली बनाउनुपर्नेमा सिग्देलले जोड दिए । उनले फाण्डेसनले वृक्षरोपण सँगै गोडमेल गरि हुर्काउनुपर्ने उल्लेख गरे ।
फाउण्डेसनका सचिव मनकुमार श्रेष्ठले अहिले रोपिएको विरुवालाई आवश्यक खाल्टो, माटो, मल र पानी सहितको व्यवस्थाले केहि वर्षमा पार्कमा हरियाली हुने विश्वास व्यक्त गरे । मदन पार्कका अध्यक्ष धन प्रकाश तिमिल्सेनाले जग्गा संरक्षण गरि राखेपनि व्यवस्थित बनाउन बजेट पाउन नसकिएको गुनासो गरे ।
मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया