SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड ?

    पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६...बाँकी

    सुदिप र शान्तीश्रीको स्वरमा गीत ‘केही भनेकै छैन’ सार्वजनिक( भिडियो )

    काठमाडौं । लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । शब्द तथा संगीत सुदीप...बाँकी

    गण्डकी कोटीहोम : भोलि बिहीबार हास्यकलाकार,महिला रेस्लरदेखि राष्ट्रकै चर्चित लोकगायक गायिकासम्मको प्रस्तुति

    कास्की, मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा भोलि बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा...बाँकी

    गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध

    वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सामूहिक व्रतबन्ध गरिएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र...बाँकी

    पर्वतमा आगामी जेठ ५ र ६ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

    पर्वत । पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी जेठ ५ र ६ गते संचालन गरिने भएको छ ।जिल्ला खेलकुद विकास समिति पर्वतको सोमवार सम्पन्न बैठकले जेठ ५ र ६ गते सदरमुकाम कुश्माबजारको वडागाउँ...बाँकी

    वर्ष उत्कृष्ट पुरुष खेलाडीमा प्रदिप, सुमित र विश्वासबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर ?

    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख...बाँकी

    दोलालघाटदेखि पचुवारघाटसम्म नेपालमै पहिलोपटक रिभर ट्यूबिङ्ग

    काठ्माडौ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे...बाँकी

    गण्डकी कोटिहोममा भोलि सामूहिक व्रतबन्ध कार्यक्रम

    पोखरा, । ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा भोलि बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्ध कार्यक्रम आयोजना हुँदैछ। हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई सामूहिक रूपमा सम्पन्न...बाँकी

    मोदी गाउँपालिकाका वडाहरुमा वैशाख २५ गतेदेखि सार्वजनिक सुनुवाई हुने

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाका सवै वडाहरुमा यस बर्ष सार्वजनिक सुनुवाई हुने भएको छ । गाउँपालिकाकाले आगामी वैशाख २५ गते देखि पालिकाका सवै वडाहरुमा पुगेर सार्वजनिक सुनुवाईसंगै आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि...बाँकी

    शोध–पत्र (थेसिस) प्रस्ताव लेखन सम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी

    पोखरा । विभिन्न समयका शासक वर्ग, राजा महाराजको जीवनी र वंशावलीलाई मात्र प्रस्तुत गर्नु इतिहास अध्ययनमा ठूलो भूल हो । इतिहासका अध्येताहरू ज्ञानको ढोकालाई खुला राखेर नयाँ कुरामा अद्यावधिक हुँदै जानुपर्छ। तर, इतिहास विषयलाई नै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं