
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
गोबिन्द रिजाल,पर्बत। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ पर्वत जेसीजद्वारा आयोजित कुश्मामा भएको ‘पर्वत जेसिज–२०२५’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि होटल बेन्जुले हात पारेको छ ।
णकुश्मा नगरपालिका–५ बडगाउँ चौरमा बिहीबारदेखि शुरु भएको खेलको फाइनल आइतबार सम्पन्न भएको हो । फाइनलमा गन्नी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै होटल बेन्जुले उपाधि उचालेको हो ।
उपाधि संगै नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार हात पार्यो भने उपविजेता बनेको गन्नी फुटबल क्लबले ५१ हजार १ सय ११ रुपैयाँ मा चित्त बुझाउनु पर्यो ।
खेल निकैनै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक भएको थियो । दुवै टिमबाट गोल गर्ने धेरै प्रयासहरु भए पनि खेलको ५ औ मिनेटमा पाएको फ्रीकिकलाई सदुपयोग गर्दै राहुल थापाले सुन्दर गोल गर्दै होटल बेन्जुलाई १-० को अग्रता दिलाए । त्यसपछि गन्नी फुटबल क्लबले निकै आक्रमण खेल प्रस्तुत गरे पनि बेन्जुका गोलकिपरले विफल पारिदिए ।
दोस्रो हापको २४ औ मिनेटमा बिशाल गुरुङले बेन्जु को तर्फ बाट उत्कृस्ट गोल गर्दै जित सुनिश्चित गरे। व्यक्तिगत विधामा पनि बेस्ट डिफेन्डर तक्दिर घले घले होटल बेन्जु बाट भए, बेस्ट मिडफिल्डर मनोज गुरुङ गन्नी फुटबल क्लब,बेस्ट गोलकिपर मन्दिप गुरुङ होटल बेन्जु,इमार्जिंग प्लयेर गगन मल्ल पर्बत जेसिज, सर्वोत्तक्रिस्ठ खेलाडी राहुल थापा होटल बेन्जु को भए भने व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी जिपलाइन गिफ्ट भौचर र बन्जी गिफ्ट भौचर प्राप्त गरे ।प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो भने पर्वत जेसीजद्वारा आयोजित विजेता समूहलाई फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले पुरस्कार हस्तान्तरण गगर्नु भएको थियो ।
खेलकुदले समग्र पर्वतको पहिचानमा महत्त्वपूर्ण टेवा पुर्याउनमा सहयोग गरेको नगर प्रमुख तिवारीले बताउनु भयो । खेलमैदान साँघुरो भएकाले सेभेन ए साइड फुटबल प्रतियोगिता राख्न बाध्य भएको पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले बताउनु भयो। साथै, विभिन्न क्लबका राष्ट्रिय स्तरका खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो, जसले कार्यक्रमलाई अझ गौरवमय बनाएको थियो।
कार्यक्रमको अध्यक्षता वर्ष २०२५ का अध्यक्ष जेसी अच्युत पौडेलले गर्नुभएको थियो भने संयोजनमा शाखा सम्पादक जेसी एन्जोल कर्माचार्य र कार्यक्रम संचालनमा जेसी प्रवेशराज पुरी रहनुभएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया