
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । देशका ६ अस्पतालमा उपचार गर्ने क्यान्सर बिरामीले गण्डकी प्रदेश सरकारबाट थप एक लाख रुपैयाँ सहायता प्राप्त गर्ने भएका छन् । संघीय सरकारले क्यान्सरका बिरामीलाई दिने सुविधानका अतिरिक्त गण्डकीले सम्झौता गरेका जुनसुकै ६ अस्पतालमा उपचार गर्ने क्यान्सरका बिरामीले थप १एकलाख उपचार सुविधा प्राप्त गर्ने भएका हुन् ।
अब यो सेवा काठमाडौंको कान्ति बाल अस्पतालबाट पनि दिइने भएको छ । गण्डकी प्रदेशका बालबालिकाहरुलाई प्राणघातक रोग क्यान्सर लागेमा सोको उपचारको लागि कान्ति बाल अस्पताल महाराजगञ्जसँग शुक्रबार सम्झौता भएको हो ।
क्यान्सर उपचारको लागि संघीय सरकारले उपलब्ध गराउने सहयोग रकमका अतिरिक्त गण्डकीले थप एक लाख रकम उपलब्ध गराउने गरी सम्झौता गरिएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।
‘प्राणघातक रोग क्यान्सरका विरामीलाई कार्यविधि नै बनाएर गण्डकीले मल्हम लगाउँदै आएको छ । अब गण्डकी घर भएका बालबालिकालाई क्यान्सर लागेर कान्ति बाल अस्पतालमा उपचार गराउँदा पनि सरकारले सहायता दिने छ,’ स्वास्थ्यमन्त्री पाठले भने, ‘हामी गण्डकीवासी नागरिकको स्वास्थ्यउपचारप्रति गम्भीर छौं ।’
कान्ति बाल अस्पतालसँग सम्झौता गरेर गण्डकी प्रदेशको क्यान्सर रोग उपचार सहायता कार्यविधि २०८२ समेत कार्यान्वयनमा ल्याइएको स्वास्थमन्त्री पाठकले जानकारी दिए । बालबालिकामा हुने क्यान्सर रोगको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।
स्वास्थ्य मन्त्रालय गण्डकीका मन्त्री कृष्णप्रसाद पाठकको उपस्थितिमा कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य मन्त्रालय, गण्डकीका सचिव डा.विश्वबन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब गण्डकी प्रदेश स्थायी ठेगाना भएका बालबालिकामा क्यान्सर रोग पत्ता लागी कान्ति बाल अस्पतालमा उपचाररत रहेको अवस्थामा गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका तर्फबाट थप १ रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध हुने छ ।
सबै प्रक्रिया विद्युतीय माध्यमबाट सम्पन्न हुने भएकोले गण्डकी प्रदेशको उक्त सेवा प्राप्त गर्नका लागि बिरामीले थप कुनै कागजात पेश गर्नुपर्ने छैन । गण्डकीले देशका अन्य ५ अस्पतालबाट पनि क्यान्सरका विरामीलाई थप सहायता उपलब्ध गराउँदै आएको छ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया